विश्वविद्यालय

कृषि विश्वविद्यालयकाे शैक्षिक वातावरण सुधारका लागि प्राज्ञिकले बुझायो सुझाव पत्र

  चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कृषि तथा वन विज्ञान विश्वविद्यालय एकाइ समितिले समग्र शैक्षिक सुधारका लागि विश्वविद्यालय पदाधिकारीलाई सुझाव पत्र बुझाएको छ । परिषद्ले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावास परिसरकाे सुधार लगाएतका मागहरू राख्दै विश्वविद्यालय उपकुलपतिको कार्यालय परिसरमा धर्नासँगै विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डा हिमाल लुइँटेल र प्रशासन […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले BA 1st Year 2079 को नतिजा सार्वजनिक  गरेको छ । बिहीबार त्रिविले २०७९ मा लिएर परिक्षाकाे परीक्षाफल सार्वजनिक गरेको हाे ।  

पूरा पढ्नुहोस्

डिस्कोर्स डबलीले काठमाडौंमा दुई दिने ‘विचार उत्सव’ आयोजना गर्ने

वैचारिक बहसको मञ्च डिस्कोर्स डबली सुरूआतको १० वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा २ दिने विचार उत्सवको आयोजना हुने भएको छ । नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा हुने विचार उत्सवमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए । दुई […]

पूरा पढ्नुहोस्

काठमाडौंका २७ ओटा विद्यालयलाई कक्षा तथा विषय थप गर्न अनुमति

काठमाडौं महानगरपालिका शिक्षा समितिले २७ ओटा विद्यालयलाई कक्षा तथा विषय थप गर्न अनुमति प्रदान गरेको छ । शिक्षागएको आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको वैठकले, सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक, स्रोत शिक्षक र महानगरपालिकाको सहरी योजना आयोगले गरेको स्थलगत अनुगमनबाट प्राप्त सिफारिसका आधारमा कक्षा–विषय थप गर्न अनुमति दिएको हो । यसका लागि ४१ ओटा […]

पूरा पढ्नुहोस्

त्रिविका शिक्षकलाई वैज्ञानिक लेखन तालिम

काठमाडौँ- काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन (केसीआरइ) को संयुक्त आयोजनामा त्रिविका शिक्षकलाई तथ्यांक विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) जल तथा मौसम विज्ञान केन्द्रीय विभाग तथा चाइनिज एकेडेमी अफ साइन्सेसको संयुक्त पहलमा निर्मित केसीआरइको सक्रियतामा भएको कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा केशरजंग बरालले व्यावहारिक ज्ञानको निर्माण र समसामयिक चुनौतीलाई […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीले भने : विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ

महेन्द्रनगर- पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र गतिमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता रहेको बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताए। विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

उपकुलपति बरालले प्रस्तुत गरेको त्रिवि सञ्चालन र ब्यबस्थापनसम्बन्धी सोच-पत्र सार्वजनिक

बैशाख, ९ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उपकुलपति प्रा.डा. केशरजंग बरालको त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र बिश्वबिद्यालयको वेबसाईटमा सार्वजनिक गरिएको छ । उपकुलपति बरालले खुला प्रतिस्पर्धात्मक प्रस्तुति तथा अन्तर्वार्तामा प्रस्तुत गरेको ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ त्रिभुवन बिश्वबिद्यालयको वेबसाइटमा राखिएको हो । २३ पृष्ठ लामो ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ मा उपकुलपति बरालले विश्वविद्यालयको […]

पूरा पढ्नुहोस्

परिक्षा नजिकै गर्दा विद्यार्थी संगठनद्वारा त्रिविको विभिन्न क्याम्पस तालाबन्दी

काठमाडौँ । त्रिभुवन विपरिश्वविद्यालयका विभिन्न क्याम्पसमा तालाबन्दी गरिएको छ । लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस र पाटनस्थित पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् । अमृतमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले चैत ३० गतेदेखि तालाबन्दी गरेको हो । पाटन संयुक्तमा भने नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले चैत ५ गतेदेखि […]

पूरा पढ्नुहोस्

MBS चाैथाे सेमिस्टारकाे नतिजा प्रकाशन ( नतिजा सहित )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ  गत माघ २८ देखि फागुन ११ सम्म सञ्चालन गरेको व्यवस्थापन संकाय   स्नातकोत्तर तह चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेको हाे । Result-of-MBS-4th-Sem-compressed (1) नतिजा हेर्नुस् 

पूरा पढ्नुहोस्

धादिङकाे नीलकण्ठमा व्यक्तित्व तथा आत्मजागरण विषयक अन्तरक्रिया कार्यक्रम

काठमाडौँ ।  प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल निलकण्ठ नगर एकाइ समितिकाे आयोजनामा व्यक्तित्व निर्माण तथा आत्मजागरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, निलकण्ठ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. मुरारी अधिकारी, परिषद्का बागमती प्रदेशका प्रदेश अध्यक्ष बद्रि प्रसाद काेइराला, बागमती प्रदेश सदस्य डा. माेहन बहादुर कण्डेल, परिषद्का निलकण्ठ नगर […]

पूरा पढ्नुहोस्