विश्वविद्यालय

त्रिविद्वारा स्नातक दाेश्राे वर्षको नतिजा सार्वजनिक (हेर्नुस् )

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह B.sc दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत वर्ष साउन भदौमा सञ्चालन गरेको 4B.sc. दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्न तलकाे लिंल्क किल्क गर्न सक्नु हुने छ । http://www.tuexam.edu.np

पूरा पढ्नुहोस्

काठमाडौ महानगरपालिका हिसान शैक्षिक मेला टुडिखेलमा

काठमाडौ महानगरपालिका र हिसानको संयुक्त आयोजनामा तीन दिने शैक्षिक मेला शुरुभएको छ। ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारा सहित बिभिन्न कलेजहरूको उपस्थितिमा काठमाडौको टुडिखेलमा शैक्षिक मेला शुरु भएको हो। उक्त मेलामा गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्था छनोट तथा बिषय परामर्शको लागि अभिभावक तथा विद्यार्थीहरू सहित सरोकारवालाहरूलाई उपयोगी हुने बताइएको छ। उत्कृष्ट र जीवनउपयोगी शिक्षा काठमाडौँभित्र सम्भव […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक

जेठ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चार वर्षे B.Ed तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले सार्वजनिक गरेको नतिजा हेर्न http://www.tuexam.edu.np मा गएर हेेर्न सकिने छ । http://www.tuexam.edu.np/otuexam/tuexam/  

पूरा पढ्नुहोस्

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन–२०७५ सार्वजनिक गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठले यसअघिका सरकारले लुकाएर राखेको प्रतिवेदन बिहीबार सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । यद्यपि उक्त प्रतिवेदन आयोगका बहुमत सदस्यले २०७७ मंसिरमा अनौपचारिक रुपमा सार्वजनिक गरिसकेका थिए । प्रतिवेदन सार्वजनिक गर्नुअघि मन्त्री श्रेष्ठले आयोगका सदस्यहरूसँग मन्त्रालयमा छलफल गरेकी […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तहकाे नतिजा प्रकाशन ( हेर्नुस् नतिजा )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले BBS प्रथम वर्षकाे नतिजा सार्वजनिक गरेको छ । साेमबार त्रिविले स्नातक तह BBs प्रथम वर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्न त्रिविको वेभ साइट http://www.tuexam.edu.np  मा गएर हेर्न सकिने छ ।

पूरा पढ्नुहोस्

त्रिविको सम्पत्ति खोजिने, आयोगको सदस्यमा प्राडा बराल (मन्त्री परिषद्को निर्णयसहित)

त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । हिजोको मन्त्रीपरिषद् बैठकले समितिको सदस्यमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा डा प्रेमसागर चापागाईंलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा […]

पूरा पढ्नुहोस्

त्रिवि स्नातकोत्तरको क्यालेन्डर : माघदेखि पढाइ, वैशाखमा परीक्षा

 वैशाख १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर तहको शैक्षिक सत्र २०८१ को वार्षिक क्यालेन्डर प्रस्ताव गरेको छ । प्रस्तावित वार्षिक क्यालेन्डरअनुसार स्नातकोत्तर तह पहिलो सेमेस्टरको आवेदन फारम आगामी मंसिरमा खुल्ने छ । त्रिविले पुस महिनामा प्रवेश परीक्षा र भर्ना हुने समायवधि तोकेको छ । माघ १ गतेदेखि पढाइ सुरु गर्ने, २०८२ वैशाख ४ गतेदेखि […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा परिक्षाकाे फारम भर्ने अत्यन्तै जरुरी सुचना ( हेर्नुस् सुचना )

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय डीनकाे कार्यालयले स्नातकोत्तर   MBS तथा MPA कार्यक्रमको प्रथम सेमेस्टरको परिक्षा फाराम भर्ने सम्बन्धि सूचना सार्वजनिक गरेको छ । त्रिविले  स्नातकोत्तर प्रथम सत्र व्यवस्थापन संकाय र प्रशासन तर्फकाे परीक्षा फारम भर्ने सम्बन्धि सुचना सार्वजनिक गरेको हाे । परीक्षा फारम भर्ने अन्तिम मिति असार १५ गते सम्म रहेको छ भने ढिलामा असार १५ […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा सार्वजनिक

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनकाे कार्यालयबाट मिति २०८० फागुन २२ देखि फागुन २७ सम्म सञ्चालन भएको bachelor of mountaineering studies ( BMS ) साताैँ सत्रकाे  नतिजा सार्वजनिक भएको छ ।  

पूरा पढ्नुहोस्

व्यवस्थापन संकाय अन्तर्गत नेपालमा अध्यापन हुने विषयहरू कुनु कुन छन् ? ( हेर्नुस् )

काठमाडौँ । पछिल्लो १ दशक यता नेपालमा व्यवस्थापन संकाय ४७ प्रतिशत विद्यार्थीहरू अध्ययन गर्ने गरेका छन् । कक्षा १२ उत्तीर्ण गरेपछि बैंक, वित्तियसंस्था लगायत व्यवस्थापन क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीको रोजाइमा व्यवस्थापन संकाय अन्तर्गतका विषयमा रोजाइमा पर्ने गरेका छन्। नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालयले व्यस्थापन संकायका […]

पूरा पढ्नुहोस्