विश्वविद्यालय

आवासीय चिकित्सकलाई भत्ता नदिने मेडिकल कलेजले सिट नपाउने

आवासीय चिकित्सकलाई तोकिए अनुसारको निर्वाह भत्ता नदिने मेडिकल कलेजले अध्यापनका लागि सिट नपाउने भएका छन् । डीएम तथा एमसीएच गर्दै गरेका चिकित्सकलाई नवौं तहको तलब स्केल बराबरको निर्वाह भत्ता दिनुपर्ने प्रावधान छ । तर अधिंकाश निजी मेडिकल कलेजले कम स्केलमा काम लगाइरहेको गुनासो आएपछि चिकित्सा शिक्षा आयोगले भत्ता सुनिश्चित नगर्ने कलेजलाई सिट पनि नदिने जनाएको […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा सहित)

काठमाडौं  । त्रिभुवन बिश्वबिद्यालय अन्तरगत BIT छैटौ, सेमेस्टर – २०७६ को नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनकाे कार्यालय परीक्षा शाखाद्वारा  सेमेष्टर परिक्षाकाे प्रणालि अन्तरगत २०८० फागुन महिनामा सञ्चालन गरिएको चार वर्षे स्नातक तह साताैँ सेमेष्टारकाे नतिजा  सार्वजनिक गरिएको हाे ।  

पूरा पढ्नुहोस्

शिक्षामन्त्रीप्रति कर्मचारी असन्तुष्ट, कर्मचारीप्रति शिक्षामन्त्री असन्तुष्ट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको काम गराइप्रति कर्मचारीमा असन्तुष्टि बढ्दै गएको छ । शिक्षामन्त्री श्रेष्ठले एक महिनाको अवधिमा तीन जना सहसचिवलाई मन्त्रालयबाट हटाइसकेका छन् भने निजी सचिवलाई पनि अन्यत्र हुत्याइदिएकी छिन् । सुरुमा शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटालाई सानोठिमीस्थित शिक्षक सेवा आयोगमा पुर्याएर आयोगबाट डा. कमलप्रसाद पोखरेललाई मन्त्रालयमा ल्याइएको थियो । यसबीचमा मन्त्रालयका सहसचिव […]

पूरा पढ्नुहोस्

९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न विभिन्न ६ वटा प्राध्यापक संगठनहरूले माग गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न माग गरेका हुन् । विश्वविद्यालयका प्राध्यापक सङ्घ सङ्गठनहरूले उपकुलपतिलाई बुझाइएको ज्ञापनपत्रमा विभिन्न १५ बुँदे मागहरू अघि सारेका छन् । […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपकाे व्यवस्था गरिने

सरकारले शिक्षकको अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अंग्रेजी, गणित र विज्ञानका शिक्षक अभाव हुन नदिन  शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने बताएका हुन्। ‘माध्यामिक तहमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव पूर्ति […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा 4B.sc.तेस्रो वर्षकाे नतिजा सार्वजनिक ( यसरी हेर्नुस् )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०८० असार साउनमा सञ्चालित ४ वर्षे B.sc. तेस्रो  वर्षको नियमित तथा आंशिक तर्फको (२०८०) सालको नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत असार साउनमा साञ्चालन गरेको विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ  वि.एस्सी तेस्रो वर्षकाे नियमित तथा आंशिक तर्फकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा  www.tuexam.edu.np र 33624 मा एसएमएस गरेर […]

पूरा पढ्नुहोस्

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड

सांदहरुले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका क्रममा सांसदहरुले सो विश्वविद्यालयको सम्पत्तिको संरक्षण हुन नसकेको, हिनामिना र दुरुपयोग भइरहेको भन्दै विश्वविद्यालय नै सम्पत्तिको रक्षा तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्। सांसद बद्री पाण्डेले विश्वविद्यालयले आफैले जग्गासम्बन्धी समस्या […]

पूरा पढ्नुहोस्

विद्यार्थी महाेत्सव गर्दै अनेरास्ववियु

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले ‘विद्यार्थी महोत्सव–२०८१’ को आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने महोत्सव जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर उत्प्रेरणा दिन महोत्सव गर्न लागिएको जानकारी दिए । महोत्सवमा अहिले पिढीका विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी […]

पूरा पढ्नुहोस्

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड

सांदहरुले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका क्रममा सांसदहरुले विश्वविद्यालयको सम्पत्तिको संरक्षण हुन नसकेको, हिनामिना र दुरुपयोग भइरहेको भन्दै विश्वविद्यालयको सम्पत्ति रक्षा तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन । सांसद बद्री पाण्डेले विश्वविद्यालयले आफैले जग्गासम्बन्धी […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा प्रकाशन ( हेर्नुहाेस् नतिजा सहित )

काठमाडौँ । त्रिवि परिक्षा नियन्त्रण कार्यालय द्वारा 3 year LLB 1st year को नतिजा प्रकाशित गरिएको छ । त्रिविले वि.स. २०८० असाेज महिनामा सञ्चालन गरेेकाे कानुन संकाय ३ वर्षे ( स्नातक तह) एल.एल.वि प्रथम वर्षकाे आंशिक परिक्षाकाे परिक्षाफल प्रकाश गरेको हाे । नतिजा हेर्नुस् 

पूरा पढ्नुहोस्