विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयका उपकुलपति भेट्न क्यूआर स्क्यानमार्फत समय बुक गर्नुपर्ने

काठमाडौं । अब त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई भेट्न क्यूआर स्क्यान गरी अग्रिम रूपमा समय लिनुपर्ने भएको छ । विश्वविद्यालयले उपकुलपति प्रा. डा केशरजङ बराललाई प्रत्यक्ष भेटघाट गर्न चाहने प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावक लगायतका लागि यस्तो व्यवस्था मिलाएको हो । सोमबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयले भनेको छ, “त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयमा दोस्रो एमयू फेस्टिभल हुने

काठमाडौँ । सुर्खेत मध्यपश्चिम विश्वविद्यालय मुसुम एल्मुनाईको आयोजनामा दोस्रो एमयू फेस्टिभल हुने भएको छ । शुक्रबार हुने फेस्टिभलमा चर्चित कलाकार सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफ्ना प्रस्तुति दिनेछन् । महोत्सवमा विश्वविद्यालयका सात वटा ग्राजुयट स्कुल र मुसमसहित आठ वटा स्टलहरू रहनेछन् । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय : शैक्षिक गुणस्तर सुधार र चुनौती विषयक अन्तरक्रिया राखिएको कार्यक्रम […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा सहीत)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले आज सुचना जारी गर्दै चार वर्षे विएड स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको हाे । त्यसैगरी विविएस तेस्रो वर्षको नतिजा पनि सार्वजनिक भएको छ । त्रिविले २०८० असारमा सञ्चालन गरेको परिक्षाकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्न http://www.tuexam.edu.np  जान सक्नु […]

पूरा पढ्नुहोस्

नेपाल संस्कृत विश्वविद्यालयको सम्पत्ति खोजविन गर्न समिति गठन

नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको सम्पत्ति खोजविन गर्न समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु १) चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा Inland Clearance Depot (ICD)/Integrated […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा सहीत हेर्नुहाेस् )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले बुधबार गत चैत्र महिनामा सञ्चालन गरेको व्यवस्थापन संकाय स्नातकोत्तर तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको हाे । साथै त्रिविले MPA काे पनि नतिजा सार्वजनिक गरेको छ । नतिजा तलकाे लिंक खाेलेर हेर्नुस् MBS-2nd-Sem-R-Ledger-2024

पूरा पढ्नुहोस्

शैक्षिक प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत

काठमाडौं , १८ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ । नेपालका विभिन्न विश्वविद्यालय, प्रतिष्ठान तथा विद्यालयवाट जारी भएका शैक्षिक योग्यताका प्रमाणपत्रको प्रमाणीकरण गरिने कार्यलाई प्रक्रियागतरुपमा सरल, सहज, व्यवस्थित, प्रभावकारी र वास्तविकतामा आधारित बनाई सेवाग्राहीलाई सेवा प्रदान गर्ने उदेश्यले कार्यविधि स्वीकृत गरेको हो ।सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, […]

पूरा पढ्नुहोस्

उत्कृष्ट ५०० भित्रका विदेशी विश्वविद्यालयलाई मात्रै नेपालमा अनुमति दिन सुझाव

नेपालमा सञ्चालित विदेशी शिक्षण संस्थाहरूको अध्ययनका लागि गठित समितिले विश्व वरीयताको ५०० भित्र पर्ने विश्वविद्यालयका कार्यक्रमलाई मात्रै अनुमति दिन सुझाव दिएको छ । समितिले टाइम्स हायर एजुकेसन र सांघाइ र्‍याङ्किङको उत्कृष्ट ५०० भित्र रहेका र नयाँ भए उत्कृष्ट १ हजारभित्र रहेका विश्वविद्यालयका मात्र कार्यक्रम सञ्चालनको अनुमति दिन सुझाव दिएको हो । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा […]

पूरा पढ्नुहोस्

मधेशका विद्यालयमा प्रविधियुक्त शैक्षिक वातावरण बनाउने योजना अन्योल

असार १७, जनकपुरधाम । मधेश सरकार मातहतको शिक्षा विकास निर्देशनालयले विद्यालयमा प्रविधियुक्त शैक्षिक वातावरण सृजना गर्ने कार्यक्रम अन्योलमा परेको छ । टेन्डर प्रक्रिया पूरा भएर पनि बाँकी प्रक्रियामा निर्देशनालयले आलटाल गर्दा योजना कार्यान्वयनमा पनि ढिलाइ भएको हो । चालु आर्थिक वर्षमा मधेश प्रदेशको आठवटै जिल्लाका ६४ विद्यालयमा प्रविधियुक्त शैक्षिक वातावरण सृजना गर्ने योजनाका लागि २ […]

पूरा पढ्नुहोस्

एसईईका अनुत्तीर्णलाई पढाउन त्रिविका विद्यार्थी परिचालन गरिने

  काठमाडौं । एसईई ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यार्थीलाई परिचालन गरिने भएको छ । त्यसको लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई सहजीकरण गर्न पत्राचार गरेको छ । आगिंक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई एसईईका अनुत्तीर्ण (नन ग्रेडेड)लाई पढाउनका लागि सहजीकरण […]

पूरा पढ्नुहोस्

त्रिवि स्नातक तहको विभिन्न बिषयमा नयाँ भर्नाको लागि असार १६ गतेबाट आवेदन खुल्ने

असार, ९ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तहका विभिन्न विषयहरुमा २०८१ सालको नयाँ विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा सम्वन्धी सूचना जारी गरेको छ। विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार पठन पाठन हुने […]

पूरा पढ्नुहोस्