- १९ असार २०८१, बुधबार २०:५२
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ ।
त्रिविले बुधबार गत चैत्र महिनामा सञ्चालन गरेको व्यवस्थापन संकाय स्नातकोत्तर तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको हाे । साथै त्रिविले MPA काे पनि नतिजा सार्वजनिक गरेको छ ।
नतिजा तलकाे लिंक खाेलेर हेर्नुस्
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्