- २६ असार २०८१, बुधबार १३:२०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४ वर्षे स्नातक तह (B.A.) दोस्रो वर्ष २०७९ को परीक्षाफल प्रकाशित गरेको छ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु द्धारा संचालित मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ स्नातक तह (BA) दोस्रो वर्ष (२०७७ भर्ना समूह) को परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल http://tuexam.edu.np/मा थाहा पाउन सकिने छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्