विश्वविद्यालय
एआई विषय पढाउदै गण्डकी विश्वविद्यालय
साउन ०२ कास्की । नेपालमा नै पहिलोपटक गण्डकी विश्वविद्यालयले एआई विषय पढाउने बताएको छ । स्नातकोत्तर तहमा एआई विषय पढाउन विश्वविद्यालयले पाठ्यक्रम तयार पारेको रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिए । बुधबार सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले उक्त पाठ्यक्रम सार्वजानिक गरेका छन् । भदौ १६ गतेबाट विश्वविद्यालयले उक्त विषयको पढाइ थाल्ने छ । प्राकृतिक विज्ञानमात्र नभई […]
पूरा पढ्नुहोस्
चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन हुँदै
असार २, चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन आयोजना गर्ने भएको छ । देशका विभिन्न क्याम्पसहरूमा वन तथा कृषि विज्ञान विषय लिएर स्नातक र स्नातकोत्तरमा अध्ययन गरिरहेका विद्यार्थीहरू बीच यही साउन ४ र ५ गते चितवनको रामपुरमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गर्न गइरहेको विद्यार्थी परिषद् कृषि विभागले जानकारी […]
पूरा पढ्नुहोस्
के भन्छिन् नवनियुक्त शिक्षा मन्त्री भट्टराई ? : के छ उनकाे चुनाैती ?
असार ३१, काठमाडौं । नेकपा एमालेले विद्या भट्टराईलाई शिक्षा मन्त्रालयमा पठाएको छ । उनले कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी छन् । उनले पहिलो पटक उपनिर्वाचनमा र दाेश्राे पटक प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा चुनाव जितेकी थिइन । यस पटक नेकपा एमालेका ४ जना महिलाले प्रत्यक्ष तर्फ निर्वाचन […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्रीले गरिन् पदभार ग्रहण, विद्यार्थी खाजालाई स्थानीय उत्पादनसँग जोड्न समिति गठन
काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन्। विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन्। सोमबार पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारुप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन्। समितिमा शिक्षा मन्त्रालयका […]
पूरा पढ्नुहोस्
त्रिविमा पनि डाटा साईन्स विषयको अध्यापन सुरु (पाठ्यक्रम र नमुना प्रश्न सहित)
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कूलले स्नातक तहमा डाटा साईन्स विषयको अध्यापन सुरु गर्ने भएको छ। गणित विज्ञान स्कुलमा सेमेष्टर प्रणाली अनुसार चार वर्षे (आठ सेमेप्टर) स्नातक तहको डाटा साईन्स कार्यक्रममा सुरु गर्ने भएको हो ।कुल क्रेडिट घण्टा १२३ भएको यो कार्यक्रमको पाठ्यक्रमको प्रकृतिमा सैद्धांतिक, व्यावहारिक, परियोजना, सेमिनार, इंटर्नशिप समावेश […]
पूरा पढ्नुहोस्
कक्षा आरम्भको ९० दिनमा परीक्षा, ९० दिनमै नतिजा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक सत्र २०८१ देखि कार्यान्वयन हुने गरी नयाँ शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ। त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असार २५ गते बसेको बैठकले निर्णय गरी कार्यान्वयनका लागि त्रिविअन्तर्गतका अध्ययन संस्थान, संकाय, आंगिक कलेज, केन्द्रीय विभागलगायत सबै निकायलाई आवश्यक कार्यार्थ शुक्रबार (असार २८ गते) परिपत्र गरिएको शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीले बताए। […]
पूरा पढ्नुहोस्
स्नातक तहमा इन्जिनियरिङ र बिज्ञान संकायमा भर्नाको लागि आवेदन खुला
असार२८, काठमाडौ । मध्यपश्चिम विश्वविद्यालयलयमा स्नातक तहमा इन्जिनियरिङ र बिज्ञान संकायको विभिन्न कार्यक्रममा भर्नाको लागि आवेदन खुला गरेको छ। विश्वविद्यालय, ग्ग्राजुएट स्कुल अफ इन्जिनियरिङ र ग्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहका विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र २०८१/०८२ का लागि विद्यार्थी भर्ना खुला गरिएको हो। भर्ना आवेदन फाराम अनलाइन पोर्टल entrance.mu.edu.np मा login […]
पूरा पढ्नुहोस्
त्रिवि उपकुलपति नै माओवादी केन्द्रमा आवद्ध भेटिए
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल माओवादी केन्द्रको शिक्षा तथा मावनस्रोत विभागको सदस्य भएको खुलासा भएपछि त्रिविका नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघलगायत ८ संस्थाले उपकुलपति प्राडा बरालको राजीनामा माग गरेका छन्।ती संगठनहरूले बुधबार पार्टीको सक्रिय सदस्य रहनुभएका उपकुलपति डा. बराललाई कुर्सीमा बस्न अयोग्य रहेको बताएका छन् । माओवादी केन्द्रको शिक्षा विभागको १६औं […]
पूरा पढ्नुहोस्
स्नातक तह बिआईसिटिईमा नयाँ भर्नाका लागि आवेदन माग
काठमाडौं, २७ असार । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायले शैक्षिक सत्र २०८१/२०८२ का लागि स्नातक तह ब्यच्लर्स अफ इन्फरमेशन एण्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेशन (बिआईसिटिई) मा भर्नाका लागि आवेदन माग गरेको छ । सेमेस्टर प्रणालीमा आधारित प्रथम सेमेस्टरमा नयाँ भर्ना गर्न प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो । इच्छुक विद्यार्थीहरुले प्रवेश परीक्षा आवेदन फाराम साउन १ […]
पूरा पढ्नुहोस्
त्रि विद्वारा ४ वर्षे स्नातक तह (B.A.) दोस्रो वर्षको नतीजा प्रकाशित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४ वर्षे स्नातक तह (B.A.) दोस्रो वर्ष २०७९ को परीक्षाफल प्रकाशित गरेको छ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु द्धारा संचालित मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ स्नातक तह (BA) दोस्रो वर्ष (२०७७ भर्ना समूह) को परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल http://tuexam.edu.np/मा थाहा पाउन […]
पूरा पढ्नुहोस्







