विश्वविद्यालय शिक्षा
स्ववियु निर्वाचन : त्रिविका ३८ क्याम्पसमा मतदान, २२ मा समझदारीको प्रयास
काठमाडौँ, चैत ५ गते। त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन ९ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज मतदान कार्यक्रम भएको हो। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार काठमाडौँ उपत्यकाभित्रका […]
पूरा पढ्नुहोस्
स्ववियु चुनाव नजिकियो, क्याम्पसको तालाबन्दी खुलेन
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूको स्वन्त्र विद्यार्थी युनियनको चुनाव यही ५ चैतमा हुँदै छ । तर, चुनावको मिति नजिकिँदै जाँदा पनि विद्यार्थी संगठनहरूले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव अनिश्चित बनेको छ । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । उता नवलपुरका स्ववियु चुनाव हुने १० वटा क्याम्पसमध्ये ९ वटामा अनेरास्ववियु र अनेरास्ववियू (माधव नेपाल […]
पूरा पढ्नुहोस्
सत्ताको आडमा स्ववियु चुनावमा विद्यार्थी संगठनको अराजकता
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा क्याम्पसहरू अशान्त बन्दै गएका छन् । विशेषगरी सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूको गतिविधिले क्याम्पसमा तोडफोड, अवरोध र झडपका घटना बढेका छन् । तर, यस्ता घटनामा प्रहरी भने निरीह देखिएको छ । शुक्रबार मात्र ताहाचललगायत कलेजमा झडप भएका थिए । ठुला राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनहरूबिच तनावका कारण विभिन्न क्याम्पसमा निर्वाचन प्रक्रिया नै अन्योलमा परेको […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघबाट अनुज कार्कीको उम्मेदवारी सदर
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्ववियु अध्यक्षका उम्मेदवारी दिएका अनुज कार्कीको उम्मेदवारी सदर भएको छ। स्ववियु निर्वाचन समितिले यसअघि दीपक जोशीको सदर गर्दै कार्कीको उम्मेदवारी बदर गरेको थियो । त्यसपछि नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलासहितका नेता कार्यकर्ताले प्रिन्सिपल कार्यालयमा ताला लगाएका थिए। फागुन २८ गते निर्वाचन समितिले जोशीसँगै कार्कीको समेत उम्मेदवारी सदर गरेको हो । […]
पूरा पढ्नुहोस्
नेविसंघ विवाद: महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगजनी
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगो लगाएका छन। नेविसंघले आधिकारिक सङ्गठनको देउवा पक्षको मान्यता प्रज्जवल विष्टको समूहलाई दिएपछि अर्को समूह नेविसंघ शेखर कोइराला पक्षले आगो लगाएको हो। नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहकाे नेतृत्वमा योगराज दाहाल लगायत १२–१४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील […]
पूरा पढ्नुहोस्
प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा, देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुँदै
चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचन : स्वतन्त्र उम्मेद्वारा हर्कले सार्वजनिक गरे चुनावी एजेन्डा
काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउँदै उनले क्याम्पस, विद्यार्थी र शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि आफ्नो एजेन्डा सार्वजनिक गरेका हुन् । आरआर क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्क […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण, भोलि उम्मेदबारी दर्ता
काठमाडौँ– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी […]
पूरा पढ्नुहोस्
डिजिटल शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री ओली
काठमाडाैँ – प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डिजिटल शिक्षा आजको आवश्यकता रहेको बताएका छन्। सुर्खेतमा आयोजित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस बारे बताएका हुन्। जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन, आजको भूमण्डलीकरणको युगमा युग अनुकूलको नागरिक निर्माण गर्न सक्दैन, त्यो […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुनेछ ः प्रधानमन्त्री
कञ्चनपुर, २५ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विदार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् । दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई […]
पूरा पढ्नुहोस्







