विश्वविद्यालय शिक्षा

स्नातक तह चाैथाे बर्षमा दुई बिषय अनुत्तीर्ण विद्यार्थीलाई मौका परिक्षा दिन आवेदन माग

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले स्नातक तहमा पहिलो दोस्रो तेस्रो बर्ष सबै विषय पास भएको तर नियमित चौथो बर्षमा २ विषय सम्म अनुत्तीर्ण हुनुभएका विद्यार्थीहरुको लागि मौका परिक्षा दिने व्यवस्था गरेको छ। स्नातक तह चाैथाे बर्षकाे नतिजामा दुई वटा बिषयमा अनुत्तीर्ण विद्यार्थीहरुले पूरक परीक्षाको लागि मंसिर २६ गतेसम्म परिक्षा फारम भर्न सक्ने छन। त्रिभुवन […]

पूरा पढ्नुहोस्

त्रिविले स्वर्ण दीक्षान्त समारोह मनाउँदै, १४ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिए । उनका अनुसार […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तह चाैथाे वर्षकाे नतिजा सार्वजनिक ( नतिजा यसरी हेर्नुस् )

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०८१ साल जेठ र असार महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह BBS चौथो बर्ष २०८० सालको नियमित तथा आशिंक परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा हेर्नको लागि। www.result.tuexam.edu.np मा गएर हेर्न सकिने छ। कृपया रजिस्ट्रेशन नम्बर राख्दा 7-2-0224-0134-2019 गरि नराख्नु होला यसो गरेमा आफ्नो नतिजा नदेखाउन […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक चाैथाे वर्षको नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह चाैथाे वर्ष वि.एडकाे नतिजा सार्वजनिक गरेको छ । त्रिविले आइतबार गत जेठ असारमा सञ्चालन गरेकाे स्नातक तह चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरिएको गरेको हाे नतिजा हेर्नका लागि तलकाे लिंक खाेलेर हेर्न सक्नु हुने छ । http://www.results.tuexam.edu.np

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक चाैथाे वर्षकाे नतिजा सार्वजनिक ( यसरी हेर्नुहाेस नतिजा )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरेको छ । त्रिविले चार वर्षे वि.ए. चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्नका लागि तलकाे लिंक खाेलेर हेर्न सक्नु हुने छ । http://www.tuexam.edu.np

पूरा पढ्नुहोस्

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त

लुम्बिनी, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् । प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो । ललितपुर जन्मनुभएका ९१ वर्षका गुरुमाले बौद्ध […]

पूरा पढ्नुहोस्

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विदेशीसहित २८९ जना दीक्षित हुँदै

लुम्बिनी बौद्ध विश्वविद्यालयले २०औं वार्षिकोत्सवको अवसरमा हुने तेस्रो विशेष दीक्षान्त समारोहमा एक विदेशीसहित दुई सय ८९ जनालाई दीक्षित गर्ने भएको छ । १४ मंसिरमा हुन लागेको दीक्षान्त समारोहमा उनीहरू दीक्षित हुन लागेका हुन् । विश्वविद्यालयले पहिलोपटक भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधिको उपाधी प्रदान गर्ने भएको छ । बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवद्र्धनमा […]

पूरा पढ्नुहोस्

त्रिविमा मास्टर आईटी विषयकाे भर्ना खुल्लाे, यसरी भर्नुहाेस फारम

त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ का लागि स्नातकोत्तर (मास्टर्स) तहमा आईटी लगायतका विषयमा भर्ना खुलाएको छ । सोमबार एक सूचना जारी गर्दै विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) अन्तर्गत केन्द्रीय विभाग, आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पढाउने गरी भर्ना खुलाएको हो । यस अन्तर्गत मास्टर्स अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (एमएससी […]

पूरा पढ्नुहोस्

प्रारम्भिक बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा प्रारम्भिक बालविकास इकोसिस्टमको परिकल्पना विषयमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । यस विषयमा नेपालमा पहिलो पटक मंसिर २१ र २२ गते विराटनगरमा अन्तर्राष्ट्रिय सम्मेलन हुने विश्वविद्यालयले जनाउको छ । सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बङ्गलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता […]

पूरा पढ्नुहोस्

एमएड र एमएसएसएड कार्यक्रममा भर्नाका लागि ( सुचना सहित) आवेदन माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय,शिक्षाशास्त्र सङ्कायले स्नातकोत्तर तह एमएड र एमएसएसएड कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८१/०८२ का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टरमा आवेदन माग गरेको हो । विश्वविद्यालयले प्रवेश परीक्षा तथा कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम निर्धारण गरिएको जानकारी दिँदै २०८१ मंसिर ५ गतेदेखि २०८१ पौष २५ गतेसम्म […]

पूरा पढ्नुहोस्