विज्ञापन

राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

पुस ११ गते । राष्ट्रिय सहकारी बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । सहकारी बैंकले सूचना जारी गरेर व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका कर्मचारी माग गरेको छ ।बैंकले कनिष्ठ सहायक ६० जना,शाखा प्रमुख १५ जना,व्यवस्थापन प्रशिक्षार्थी १५ जना,तालिम स्तरीकरण अधिकृत ३ जना, […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगको मावि तहको विज्ञापन खुल्यो (यसरी दिनुहोस आवेदन)

काठमाडौँ,८ पुस। शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । माध्यमिक तहको करिब ४ सय २६ शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन खुला गरेको हो । शिक्षक सेवा आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट […]

पूरा पढ्नुहोस्

राष्ट्र बैंकमा राेजगारिकाे अवसर ( हेर्नुहाेस् विज्ञापन)

राष्ट्र बैंकमा रित्त रहेकाे पदमा कर्मचारी आवश्यक रहेकाेले विज्ञापन खुलाएकाे छ । गाेरखापत्रमा सुचना सार्वजनिक गर्दै रित्त रहेकाे पदहरूमा विज्ञापन खुलाएकाे हाे । फारम भर्ने मिति यही पाैष २६ गते सम्म मात्र रहेको छ ।

पूरा पढ्नुहोस्

खानेपानी संस्थानमा राेजगारीकाे अवसर

काठमाडौं । नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो । रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ । खानेपानी संस्थानले आफ्ना विभिन्न शाखामा गरी ६१ जना कर्मचारी मागेको […]

पूरा पढ्नुहोस्

शाखा अधिकृतमा दरखास्त खुल्यो, कति माग ? विज्ञापन सहित

काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ। आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ७३ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ। हेर्नुहोस् विज्ञापन 

पूरा पढ्नुहोस्

नेपाली सेनामा एकैपटक साढे तीन हजारलाई जागिर खुल्यो

काठमाण्डु, ८ मंसिर– नेपाली सेनाले एकैपटक ठूलो संख्यामा भर्ती खुलाएको छ । सेनाले शुक्रबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा तीन हजारका लागि जागिर खुलाएको हो । सैन्य पदमा ३ हजार तथा सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, मालीका लागि ४ सय १३ कर्माचारी चाहिएको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका व्यक्तिले आगामी पुस […]

पूरा पढ्नुहोस्

गण्डकी प्रदेश लोक सेवा आयोगको विज्ञापन खुल्ला

कार्तिक १५,  काठमाडौ । गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय निजामती सेवाका अधिकृत सातौं र सहायक पाचौं तहको प्राविधिक र अप्राविधिक तर्फ विभिन्न पदहरुको पदपूर्तिको लागि ठुलो संख्यामा विज्ञापन खुलाएको छ । लोक सेवा आयोग निजामती सेवा ऐन, २०७९ तथा स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०७९ बमोजिम प्रदेश निजामती सेवा तथा स्थानिय […]

पूरा पढ्नुहोस्

टिचिङ अस्पतालमा ५० स्टाफ नर्स माग

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल (टिचिङ) र केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो। त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले आजदेखि असोज ५ गते दिउँसोसम्म आवेदन दिन […]

पूरा पढ्नुहोस्

निम्न माध्यमिक तहको विज्ञापनमा संशोधन

काठमाडौं/१९ फागुन–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनमा संशोधन गरेको छ । आयोगले माघ २७ गते माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेकोमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयहरुका पदहरुमा संशोधन भई आएकोले साविकका पदहरुमा संशोधन गरेको हो […]

पूरा पढ्नुहोस्

नर्सिङ काेष गरेका नेपालीलाई कुवेतमा आकर्षक रोजगारी

काठमाडौँ । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारको माग आएको छ । बसुन्धार स्थित ओमेगा इन्टरनेशनल प्रा.लि. मार्फत कुवेतमा नेपाली कामदार पठाउने भएको छ । नेपालमा  बिएन र  बिएस्सी नर्स कोर्ष गरी बसेका महिला तथा पुरुषहरुको लागि कुवेत अफिस कम्पनीमा यो सुनौलो अवसर आएको छ । सिटी ग्रुप कम्पनीले डेण्डरमार्फत प्राप्त गरेको कुवेतको स्वास्थ्य मन्त्रालय […]

पूरा पढ्नुहोस्