विज्ञापन
पञ्चाेदय माध्यमिक विद्यालयलाई शिक्षक आवश्यकता ( विज्ञापन सहित)
काठमाडौँ । पञ्चाेदय माध्यमिक विद्यालयलाई शिक्षक आवश्यकता परेको छ । कर्णाली प्रदेशकाे मुगु जिल्लामा रहेको श्री पञ्चाेदय माध्यमिक विद्यालयमा गणित विषयकाे शिक्षक आवश्यकता परेकोले विद्या परिवारले विज्ञापन सार्वजनिक गरेकाे छ । आवेदन दिन चाहने शिक्षकले वैशाख २४ गते सम्म दिन सक्नु हुने छ । पद : गणीत तह : मा.वि. अन्तिम मिति : २०८१/०१/२४ गते […]
पूरा पढ्नुहोस्
उदयपुरमा ९४ जना शिक्षकका लागि विज्ञापन खुल्ला
बिभिन्न ठाउँमा शिक्षक अभाव झेलीरहेको उदयपुरमा प्राथमिक तह तृतीय श्रेणीका लागि ९४ जना शिक्षकको विज्ञापन खुल्ला गरिएको छ । शिक्षक सेवा आयोगले शनिबार सूचना सार्वजनिक गर्दै खुल्लातर्फ ५२ जनासहित शिक्षक माग भएको हो । जारी सूचना अनुसार खुल्लापछि सबैभन्दा बढी महिलातर्फ १३ जना शिक्षक माग गरिएको छ । त्यस्तै आदिवासी जनजाति आरक्षणतर्फ ११ जना, दलिततर्फ […]
पूरा पढ्नुहोस्
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
१५ वैशाख, काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान […]
पूरा पढ्नुहोस्
त्रिवि सेवा आयोग सदस्यका लागि ७ र ८ वैशाखमा अन्तर्वार्ता
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त सदस्य पदका लागि ७ र ८ वैशाखमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने भएको छ । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदकहरूको नामावली प्रकाशन गर्दै प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने कार्यतालिका प्रकाशित गरेको हो । समितिका अनुसार नियुक्तिको लागि दरखास्त पेस गरेकामध्ये दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको कार्ययोजना […]
पूरा पढ्नुहोस्
अलग अलग विषयकाे शिक्षक आवश्यकता ( विज्ञापन हेर्नुहाेस् )
काठमाडौँ। देशका विभिन्न विद्यालयहरूमा अलग अलग विषयकाे लागि करारमा शिक्षक माग गरिएको छ । सिन्धुपाल्चोककाे श्री जालपादेवी मा.विमा लेखा विषय, श्री छात्र प्रगति मा.वि भदाैरेमा गणित, श्री बालायाम्दाङ मा.विमा विज्ञान, श्री पशुपतिनाथ मा.वि.मा गणित विषयकाे शिक्षक माग गरिएको हाे । विज्ञानपन निम्न अनुसार रहेको छ ।
पूरा पढ्नुहोस्
नागार्जुन नगरपालिकाले तोक्यो निजी विद्यालयको शुल्क
नर्सरीको अधिकतम मासिक शुल्क ३७ सय, कक्षा १० को ५९ सय नागार्जुन नगरपालिकाले निजी (संस्थागत) विद्यालयले लिन पाउने शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले शैक्षिक सत्र ०८१ मा विद्यालयले लिन पाउने शुल्कको अधिकतम सीमा निर्धारण गरेको हो । नगरपालिकाअन्तर्गत शिक्षा तथा सामाजिक शाखा प्रमुख कृष्णबहादुर कुँवरका अनुसार नगरपालिकाले निर्धारण गरेको शुल्क कडाइका […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगद्वारा मावि तह शिक्षक पदको परीक्षा केन्द्र सार्वजनिक( हेर्नुस् केन्द्र )
फागुन २४, काठमाडौं । शिक्षक सेवा आयोगले ३ चैतमा हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) को परीक्षा केन्द्रको नामावली सार्वजनिक गरेको छ । आयोगले लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक गरेको हो ।आयोगले गत ८ पुसमा माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको ४७५ रिक्त दरबन्दीको […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन माग
सुदूरपश्चिम र मध्यपश्चि विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त माग गरेको छ । उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट हिजो स्वीकृत सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त माग गरेको हो । समितिले दश दिनभित्र विश्वविद्यालय अनुदान […]
पूरा पढ्नुहोस्
उपकुलपतिको नियुक्तिकाे दरखास्त आह्वान रद्ध
सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ। दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो। आज गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त रद्ध गरिएको जनाएको हो। गत शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको […]
पूरा पढ्नुहोस्शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक
पुस २०, काठमाडौं । लोक सेवा आयोगले लिएको राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । खुलामा १०६ सहित जम्मा २२० जना माग भएकोमा लिखित परीक्षामा ४ हजार ६०८ जना सहभागी भएका थिए । तीमध्ये खुलामा १४४ सहित ३२५ जना अर्को चरणको परीक्षाका लागि छनौट भएका छन् । लिखित […]
पूरा पढ्नुहोस्







