प्राविधिक शिक्षा

साढे पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिँदै सीटीईभीटी, यसरी दिनुहोस् अनलाइन आवेदन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०८१/०८२ मा साढे पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । परिषद्ले प्रि-डिप्लोमा र डिप्लोमामा गरी कुल पाँच हजार ४१० विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो । यसमध्ये तीन वर्षे डिप्लोमामा तीन हजार ७६३ जना र १८ महिनाको प्रि-डिप्लोमामा एक हजार ६४७ जना विद्यार्थीले छात्रवृत्ति पाउने छन् […]

पूरा पढ्नुहोस्

सीटीईभीटीद्वारा ५४१० जनालाई छात्रवृत्ति प्रदान गर्न आवेदन माग (सूचनासहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) पनिकाबाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि डिप्लोमा तहकाका विभिन्न विभिन्न कार्यक्रममा ५ हजार ४१०जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ । डिप्लोमा तथा प्रमाणपत्र तहमाकार्यक्रममा ३ हजार ७६३ जना र प्रि डिप्लोमा तहकालागि एक हजार ६४७ जना विद्यार्थीलाई वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको प्रवेश […]

पूरा पढ्नुहोस्

सीटीईभीटीको परीक्षामा लापर्बाही : पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्र

सिरहा —प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत डिप्लोमा तहको पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको छ । सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस केन्द्रमा मंगलबार सञ्चालित परीक्षामा पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको हो । परीक्षार्थीहरू प्रश्नपत्र हातमा परेपछि धमाधम लेख्न थाले । तर, परीक्षा सकेपछि मात्र परीक्षार्थीहरुले […]

पूरा पढ्नुहोस्

एसईई पछि प्राविधिक शिक्षा, कुन विषय पढ्न कति जीपीए?

काठमाडाैँ- पछिल्लो समय प्राविधिक शिक्षा तर्फ विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ। एसईई उत्तीर्ण गरेपछि विद्यार्थीहरू सुरक्षित भविष्यको खोजिमा हुन्छन्। अध्ययन पश्चात रोजगारीको अवसरका लागि विद्यार्थीले प्राविधिक विषय रोज्ने गरेका छन्। सैद्धान्तिक शिक्षा  भन्दा व्यवहारिक, व्यवसायिक र सिपयुक्त जनशक्ती उत्पादन हुने भएकाले विद्यार्थी प्राविधिक शिक्षातर्फ आकर्षित भइरहेका छन । अहिले एसईई दिएका विद्यार्थीहरू कुन विषय कहाँ पढ्ने […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा 4B.sc.तेस्रो वर्षकाे नतिजा सार्वजनिक ( यसरी हेर्नुस् )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०८० असार साउनमा सञ्चालित ४ वर्षे B.sc. तेस्रो  वर्षको नियमित तथा आंशिक तर्फको (२०८०) सालको नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत असार साउनमा साञ्चालन गरेको विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ  वि.एस्सी तेस्रो वर्षकाे नियमित तथा आंशिक तर्फकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा  www.tuexam.edu.np र 33624 मा एसएमएस गरेर […]

पूरा पढ्नुहोस्

आवश्यकता पहिचान गर्न नसक्ने जनशक्तिका कारण देशको विकास हुन सकेन

राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे  अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने नै थाहा नभएकाले देशको विकास हुन नसकेको बताए । पाटन कलेज अफ प्रोफेसनल स्टडिजमा आयोजित कार्यक्रममा काठमाडौं विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा. मनिष पोखरेलले अन्य मुलुकबाट दाता आएर तिमीहरूको देशमा यो आवश्यक छ भनेर भन्दिनु […]

पूरा पढ्नुहोस्

दरबार हाईस्कुलमा विद्यार्थीकाे आकर्षण बढदाे, ११२ सिटमा ७ सय ७१ जनाएको आवेदन

नेपालकै पूरानो दरबार हाइस्कुलले नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि ९ सम्म ११२ सिटमा भर्नाका लागि दरखास्त आह्वान गर्दा ७ सय ७१ जना विद्यार्थीको आवेदन परेको छ । जसमध्ये ५ सय ७४ जना विद्यार्थी निजी विद्यालय छाडेर आएका छन् । भूकम्पबाट क्षतिग्रस्त भएको दरबार हाईस्कुल २०७२ पछि केही वर्ष विद्यार्थी भर्ना हुन अत्यन्तै कठिन […]

पूरा पढ्नुहोस्

उपनिर्वाचन हुने स्थानका विद्यालय दुई दिन बन्द हुने

काठमाडौँ , २७ चैत । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम २ र बझाङ प्रदेशसभा निर्वाचान १ (१) का विद्यालयहरू दुई बन्द गर्न लेखिपठाउने निर्णय गरेको छ । वैशाख १३ र १४ गते सार्वजनिक विदा गर्न बन्द गर्न लेखिपठाउने मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको हो । निर्वाचन आयोगको आज बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा […]

पूरा पढ्नुहोस्

कक्षा १२ पास गरेपछि मात्रै २ वर्षे जनरल नर्सिङ पढ्न पाइने

अब कक्षा १२ पास गरेका विद्यार्थीहरुले मात्रै  २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने भएका छन् । प्रा. डा.कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ । चैत ९ गते बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कक्षा १२ पछि […]

पूरा पढ्नुहोस्

इटहरीको जनता माविमा आधुनिक विज्ञान प्रयोगशाला निर्माण

इटहरी  / प्रदेश सरकारबाट सुनसरीकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा प्रोत्साहन पुरस्कार पाएको इटहरीको जनता माध्यामिक विद्यालयले ९ कोठाको अत्याधुनिक विज्ञान प्रयोगशाला निर्माण गरेको छ । पछिल्लो पाँच वर्षमा मात्र इटहरी ६ र ९ मा गरी यस स्कुलका ७ वटा भवन र ६७ वटा कोठा विस्तार गरेको विद्यालयले यो वर्ष विज्ञान विषयलाई प्राथमिकता दिएर […]

पूरा पढ्नुहोस्