प्राविधिक शिक्षा
आईटी पढ्न चाहनेका लागि भोलि निःशुल्क मक टेस्ट हुँदै, विद्यार्थीलाई मोबाइल-ल्यापटप पुरस्कार
काठमाडौं । कक्षा १२ उत्तीर्ण गरेर स्नातक अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै साझा इन्ट्रान्सले भोलि बिहीवार नि:शुल्क मक टेस्ट आयोजना गर्ने भएको छ । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) सँगको समन्वयमा साझा इन्ट्रान्सले बीएससी सीएसआईटी, बीसीए, बीआईटी, बीबीए र बीएचएम कार्यक्रमको मक टेस्ट आयोजना गर्न लागेको हो । पीसीपीएसको प्राङ्गणमा हुने मक […]
पूरा पढ्नुहोस्चित्लाङमा विद्यावारिधि पढाउँदै विज्ञान तथा प्रविधि विश्वविद्यालय
मकवानपुर । मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले जैविक कृषि विषयको स्नातकोत्तर (मास्टर डिग्री) र विद्यावारिधि (पिएचडी) को पढाइ गरिरहेको छ । गत मंसिरदेखि अर्गानिक अग्रिकल्चर, फरेष्ट बायोमेटिरियल, आर्टिफिसीय ईन्टिलिजेन्स, र डेटा साइन्सको माष्टर र पिएचडीको पढाइ भइरहेको विश्वविद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले बताए । सरकारले स्वीकृति दिएको चार वर्ष नपुग्दै […]
पूरा पढ्नुहोस्
केसीसी एक्जिबिट २०२४ को शुभारम्भ
काठमाडौँ । ३२ साउन २०८१ । कान्तिपुर सिटी कलेज, पुतलीसडकले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ को शुभारम्भ गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले रिबन काटेर प्रदर्शनीको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष सुमन कटुवालले गरे । कार्यक्रमको प्रमुख अतिथिमा उपप्रधानमन्त्री प्रकाशमान सिंह र यो प्रदर्शनीले किताबी […]
पूरा पढ्नुहोस्
१५ कराेड भन्दा बढि छात्रवृत्ति प्रदान गर्दै भक्तपुरको नेपाल इन्जिनियरिङ कलेज
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेजले वार्षिक १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । कलेजले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको र यस वर्ष पनि उक्त छात्रवृत्तिलाई निरन्तरता दिने जानकारी दिएको हो । विश्वविद्यालयको १० प्रतिशत छात्रवृत्तिसँगै वडा, नगरपालिका छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, […]
पूरा पढ्नुहोस्
छात्रवृत्ति कार्यक्रममा निःशुल्क अध्ययनका लागि आवेदन माग
साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तथा डिप्लोमा/प्रमाणपत्र तहमा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षाको आवेदन माग गरेको छ । प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ वटा स्थानीय तहमा स्थायी बसोबास गर्ने छात्रछात्राका लागि आवेदन माग गरेको हो । नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट […]
पूरा पढ्नुहोस्
नेपालमै पहिलो पटक ‘उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने
काभ्रे । नेपालमै पहिलो पटक काभ्रेको बनेपामा स्नातक तहमा ‘उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको साझेदारीमा स्नातक तहमा ‘उड्डयन व्यवस्थापन’ पढाइ हुने भएको हो । उड्डयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन्स अपरेसनहरू, उड्डयन र अर्थशास्त्र, […]
पूरा पढ्नुहोस्
त्रिविमा पनि डाटा साईन्स विषयको अध्यापन सुरु (पाठ्यक्रम र नमुना प्रश्न सहित)
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कूलले स्नातक तहमा डाटा साईन्स विषयको अध्यापन सुरु गर्ने भएको छ। गणित विज्ञान स्कुलमा सेमेष्टर प्रणाली अनुसार चार वर्षे (आठ सेमेप्टर) स्नातक तहको डाटा साईन्स कार्यक्रममा सुरु गर्ने भएको हो ।कुल क्रेडिट घण्टा १२३ भएको यो कार्यक्रमको पाठ्यक्रमको प्रकृतिमा सैद्धांतिक, व्यावहारिक, परियोजना, सेमिनार, इंटर्नशिप समावेश […]
पूरा पढ्नुहोस्
स्नातक तहमा इन्जिनियरिङ र बिज्ञान संकायमा भर्नाको लागि आवेदन खुला
असार२८, काठमाडौ । मध्यपश्चिम विश्वविद्यालयलयमा स्नातक तहमा इन्जिनियरिङ र बिज्ञान संकायको विभिन्न कार्यक्रममा भर्नाको लागि आवेदन खुला गरेको छ। विश्वविद्यालय, ग्ग्राजुएट स्कुल अफ इन्जिनियरिङ र ग्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहका विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र २०८१/०८२ का लागि विद्यार्थी भर्ना खुला गरिएको हो। भर्ना आवेदन फाराम अनलाइन पोर्टल entrance.mu.edu.np मा login […]
पूरा पढ्नुहोस्
स्नातक तह बिआईसिटिईमा नयाँ भर्नाका लागि आवेदन माग
काठमाडौं, २७ असार । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायले शैक्षिक सत्र २०८१/२०८२ का लागि स्नातक तह ब्यच्लर्स अफ इन्फरमेशन एण्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेशन (बिआईसिटिई) मा भर्नाका लागि आवेदन माग गरेको छ । सेमेस्टर प्रणालीमा आधारित प्रथम सेमेस्टरमा नयाँ भर्ना गर्न प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो । इच्छुक विद्यार्थीहरुले प्रवेश परीक्षा आवेदन फाराम साउन १ […]
पूरा पढ्नुहोस्
शिक्षकलाई उपयोगी ५ एआई टुल
काठमाडौं । विद्यार्थीसँग घुलमिल हुनेदेखि पढाउने तरिकासम्म आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले प्रभाव पारेको छ । इन्टरनेट तथा ल्यापटप/कम्प्युटरको पहुँचले सो प्रभावलाई फलदायी बनाउन भूमिका खेलेको छ । नेपालमा पनि शिक्षण क्षेत्रमा एआई प्रयोग हुन थालेकाे छ । चाहे त्यो शिक्षण संस्थाको कार्यसम्पादनलाई सहज बनाउन होस् वा शिक्षण तयारी गर्न हाेस् वा विद्यार्थीलाई सिकाउन होस् । यसै सन्दर्भमा […]
पूरा पढ्नुहोस्







