प्राविधिक शिक्षा

सिटिइभिटीद्वारा स्थगित प्रवेश परिक्षा बारे आयो यस्तो सुचना ( हेर्नुहाेस् )

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार र बुधबारलाई तोकिएको प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा÷प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमहरूमा भर्नाका लागि लिइने प्रवेश परीक्षा स्थगित गरेको हो। स्रोतका अनुसार चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच विवाद हुँदा प्रवेश परीक्षा स्थगित गरिएको जनाइएको […]

पूरा पढ्नुहोस्

आईटी पढेपछि कहाँ–कहाँ छ अवसर ?

काठमाडौं । प्रतिस्पर्धाको समय छ । यात्रा लामै छ । यसमा केही ढिला भए निकै पछाडि परिन्छ । यसैकारण आफ्नो क्षेत्रमा सधैं सचेत र सजग हुन आवश्यक छ । अहिले सूचना प्रविधि क्षेत्रमा भविष्य रोज्नेहरूको संख्या बढ्दो छ । कक्षा १२ को वार्षिक परीक्षा दिएर बसिरहेका हजारौं विद्यार्थी पनि विश्वविद्यालयको ढोका उँघार्ने तयारीमा छन् । […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयका पाठ्यक्रमका लेक्चर भिडियो लिएर आयो ‘इ विद्या’

वैशाख ५,  काठमाडौं । नेपालमै विकास भएको इ–लर्निङ एप ‘इ–विद्या’ले आफ्नो व्यावसायिक सुरुवात गरेको छ । एपमार्फत नै विश्वविद्यालयका कोर्सहरु भिडियोलाई ‘इ–क्लास रुम’का रुपमा राखेर ‘इ–विद्या’ले सेवा थालेको छ । इ–विद्याका संस्थापक हरि भट्टराईका अनुसार इ–विद्या एप्लिकेसनमा आधारित विद्युतीय सिकाइको डिजिटल मञ्च हो, जसका प्रयोगकर्ताहरूले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका साथै […]

पूरा पढ्नुहोस्

सिटिइभिटीको १० गते हुने परीक्षा स्थगित

काठमाडौं ४,  बैशाख। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्धण कार्यालयले डिप्लोमा तह दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिकामा संशोधन गरेको छ । डिप्लोमा तह दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाहरु हाल संचालन भइरहेकोमा बैशाख १० गते हुने परीक्षाको दिन चितवन,तनहुँ र बारा जिल्लामा उप निर्वाचन हुने […]

पूरा पढ्नुहोस्

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आउँदो वर्षदेखि आईटी र इन्जिनियरिङको पढाइ हुँदै

काठमाडौं । लुम्बिनी प्राविधिक विश्वविद्यालयले आउँदो शैक्षिक सत्र २०८० देखि सूचना प्रविधि र इन्जिनियरिङका विषय अध्यापन गराउने भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वामित्वमा यसै वर्ष स्थापना भएकाे यस विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयारी थालेकाे विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार हाल शैक्षिक कार्यक्रमकाे पाठ्यक्रम निर्माणकाे काम भइरहेकाे छ । “विश्वविद्यालयले डीन नियुक्त गरिसकेकाे […]

पूरा पढ्नुहोस्