नतिजा/सुचना
सिटिइभिटीको १० गते हुने परीक्षा स्थगित
काठमाडौं ४, बैशाख। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्धण कार्यालयले डिप्लोमा तह दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिकामा संशोधन गरेको छ । डिप्लोमा तह दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाहरु हाल संचालन भइरहेकोमा बैशाख १० गते हुने परीक्षाको दिन चितवन,तनहुँ र बारा जिल्लामा उप निर्वाचन हुने […]
पूरा पढ्नुहोस्
वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न सबै इकाइलाई निर्देशन
काठमाडौं/२३ चैत-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको परीक्षामा सफल भई स्थायी नियुक्तिका लागि सिफारिस भई आएका आएका उम्मेदवारहरुको योग्यता क्रमसँगै वैकल्पिक र करार सूचीमा परेका शिक्षक व्यवस्थापन गर्न निर्देशन दिएका छन् । सबै शिक्षा विकास निर्देशनालय, र सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिँदै व्यवस्थापन गर्न निर्देशन दिएको हो । शिक्षक […]
पूरा पढ्नुहोस्
वि.एड. तेस्रो बर्षकाे नतिजा प्रकाशन ( नतिजा हेर्नुहाेस् )
चैत्र २४, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय परिक्षाफल केन्द्रीय परीक्षा संचालन समतिकाे निर्णय अनुसार वि .एड.तेस्रो बर्षकाे नतिजा सार्वजनिक गरिएको छ । नतिजा निम्न अनुसार हेर्न सकिने छ ।
पूरा पढ्नुहोस्
शिक्षक र वालविकास सहजकर्ताको नपुग तलब भत्ता सम्बन्धी सूचना (सूचना सहित)
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव विकास स्रोत केन्द्र, योजना तथा अनुगमन शाखाले शिक्षक र बालविकास सहजकर्ताको नपुग तलब भत्ताका बारेमा आज एक सूचना सार्वजनिक गरेको छ । मन्त्रालयले २०७९/८० को शिक्षक तथा वालविकास सहजकर्ताको तलब भत्ता नपुग हुने भएमा कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० को अनुसूची १ को ढाँचामा शिक्षा विकास तथा […]
पूरा पढ्नुहोस्
राष्ट्रिय परीक्षा बाेर्डद्वारा कक्षा १२ काे परीक्षा तालिका सार्वजनिक
फागुन २१, काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । परीक्षा बाेर्डका पदाधिकारीहरू बिच बसेकाे बैठकबाट आज परीक्षा तालिका सार्वजनिक गरेकाे हाे PDF File link:- https://www.neb.gov.np/uploads/photos/3Ga3KvGbuE230305093223.pdf
पूरा पढ्नुहोस्
त्रिविद्वारा एकै पटक चार वटा नतिजा प्रकाशित [ नतिजासहित ]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक चार वटा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ श्रावण ३० गते (15th August 2022) देखि मिति २०७९ भाद्र ०५ (21th August 2022) सम्म संचालन भएको Beachelor of Public Administration (BPA) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा– २०२२ को परीक्षाफल प्रकाशित भएको हो । आज प्रकाशित […]
पूरा पढ्नुहोस्
निम्न माध्यमिक तहको विज्ञापनमा संशोधन
काठमाडौं/१९ फागुन–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनमा संशोधन गरेको छ । आयोगले माघ २७ गते माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेकोमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयहरुका पदहरुमा संशोधन भई आएकोले साविकका पदहरुमा संशोधन गरेको हो […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित
फागुन १७, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेकाे छ । नतिजा हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् । Result Published B.Sc.CSIT VI Semester-2075 Exam Result
पूरा पढ्नुहोस्
त्रिविद्वारा शुक्रबार शाेक विदा घाेषण
फागुन ११, काठमाडौं । त्रिभुवन किश्वविद्यालयले शाेक बिदा घाेषणा गरेकाे छ । त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयाेगका पुर्व अध्यक्ष प्राध्यापक चुडाराज उप्रेतीको निधनमा क्याम्पसहरूमा शाेक घाेषणा गरेकाे हाे ।
पूरा पढ्नुहोस्
शिक्षा सेवा आयाेगद्वारा प्रथमिक तहकाे नतिजा सार्वजनिक
फागुन ३, काठमाडौं । प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बारा, पर्सा, दार्चुला र डडेल्धुरा जिल्लाको अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन गरेको छ । web link :https://bit.ly/2079-11-03
पूरा पढ्नुहोस्







