नतिजा/सुचना

त्रिविद्वारा एकैपटक ५ वटा बिषयकाे नतिजा प्रकाशन ( हेर्नुहाेस् )

असार १२, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  एकैपटक ५ वटा बिषयकाे नतिजा सार्वजनिक गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक र स्नातकोत्तर तहकाे नतिजा सार्वजनिक गरेकाे हाे । त्रविले  MBA 3rd and 4th Sem; BTTM 5th Semester; BPA 5th and 7th Semester; BBA-F 5th and 7th Semester & BMS 5th and 7th Semester काे […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड

काठमाडौं, ६ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्न अन्तिम तयारी भइरहेको जनाएको छ । बोर्डले सम्पूर्ण काम सकेर अहिले रुजु गर्ने र भेरीफाई गर्ने काम भइरहेको जानकारी दिँदै नतिजा सार्वजनिक गर्न अन्तिम तयारी भइरहेको जनाएको हो । परीक्षा नियन्त्रण बिष्णु नारायण श्रेष्ठका अनुसार असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने […]

पूरा पढ्नुहोस्

प्रावि सातै प्रदेशको नतिजा सार्वजनिक (नतिजा सहित)

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को   सातै प्रदेशको नतिजा सार्वजनिक गरेको छ । आयोगले जेठ २० गते लिएको लिखित परीक्षा (सामान्य) को नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १८ को उपनियम (२) बमोजिम आयोगको आजको निर्णय अनुसार सातै प्रदेशको नतिजाबाट […]

पूरा पढ्नुहोस्

स्नातकोत्तर तह MBS काे नतिजा सार्वजनिक( नतिजा सहित)

जेठ ३२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर तह MBS 2nd सेमिस्टारकाे नतिजा सार्वजनिक गरेको छ । नतिजा सहीत

पूरा पढ्नुहोस्

माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदकाे परीक्षा केन्द्रहरू

जेठ ३१, काठमाडौं । शिक्षा सेवा आयाेगले यही असार ९ गते सञ्चालन गर्न गइरहेको माध्यामिक तह तृतीय श्रेणीकाे परिक्षाकाे परिक्षाकेन्द्रहरू सार्वजनिक गरिएको छ । परीक्षा केन्द्र निम्न अनुसार रहेको छ ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तहकाे नतिजा प्रकाशित

जेठ ३१, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले  4Years B.Sc. 2nd Year को नतिजा प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले  बुधबार साँझ स्नातक तह B.Sc. दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेको हाे । https://www.tuexam.edu.np/

पूरा पढ्नुहोस्

MBS चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक

जेठ ०५, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर चाैथाे सत्रकाे नतिजा सार्वजनिक गरेकाे छ । बिहिवार त्रिविले MBS 4th सत्रकाे नतिजा सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

त्रि.विद्वारा नतिजा सार्वजनिक ( नतिजा हेर्नुस् )

जेठ ४, काठमाडौं । त्रिभुवन विश्वविद्यालय  परिक्षा नियन्त्रण कार्यालय बल्खुले 4 year B.Ed 2nd year को नतिजा प्रकाशित गरिएको छ । बिहीबार त्रिविले लामो समयदेखि हुन नसकेको नतिजा एक सुचना निकालेर  सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

शिक्षा सेवा आयाेगद्वारा निमाविकाे नतिजा सार्वजनिक ( नतिजा सहीत )

वैशाख १७, काठमाडौं । निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाकाे (सामान्य) बागमती प्रदेशको नतिजा प्रकाशन गरिएको छ । आयाेगले यही वैशाख ९ गते लिएको परिक्षाकाे नतिजा सार्वजनिक गरेको हाे ।  नतिजा निम्न बमोजिम रहेको छ ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक

काठमाडौं, १० वैशाख ।  त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले  स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेको छ । आइतबार परिक्षा  नियन्त्रण कार्यालय   बल्खु ले वि.ए प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे    esult Published: 4yrs B.A. 1st Year 2078 https://www.tuexam.edu.np/

पूरा पढ्नुहोस्