धर्म संस्कृत/पर्यटन

बाला चतुर्दशीको सम्पूर्ण तयारी पूरा,पशुपतिनाथमा पितृको सम्झनामा आज साँझ बत्ती बालिने

पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशीमा शतबीज छर्ने र बत्ती बाल्ने कार्यको सम्पूर्ण तयारी भएको जनाएको छ। कोषले काठमाडौं जिल्ला प्रशासन र महानगरपालिकासहितको सहयोगमा सबै तयारी पुरा भएको जनाएको हो। बत्ती बाल्न र शतबीज छर्नका लागि देशभरबाट श्रद्धालु काठमाडौं आउने क्रम सुरू भइसकेको छ। मार्गशीर्ष कृष्ण त्रयोदशी आज (शुक्रबार) पितृका नाममा बत्ती बाल्ने गरिन्छ। पशुपतिनाथमा […]

पूरा पढ्नुहोस्

राैतहटकाे जंगलासहियास्थित पशुपतिमा तीनदिने बाला चतुर्दशी मेला सुरु

बाला चतुर्दशीको अवसरमा रौतहटको गुजरा नगरपालिका– ३ जंगलसहियास्थित पशुपति मन्दिरमा तीन दिने मेला सुरु भएको छ । पशुपति मन्दिर सञ्चालक समिति, स्थानीय जनप्रतिनिधि र गुजरा नगरपालिकाको संयोजकत्वमा बाला चतुर्दशीको अवसरमा उक्त मन्दिरमा आजदेखि  मेला सुरु भएको हो । भक्तजन तथा मेला भर्न आउनेहरूको मनोरञ्जनको लागि पशुपति मन्दिर परिसरमा सरसफाइ पश्चात् स्टेज निर्माण गरी आजदेखि सांस्कृतिक […]

पूरा पढ्नुहोस्

वेदान्त–विज्ञानबारे दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सकियो

जीवनको उत्पत्ति र विकासक्रममा वेदान्त र विज्ञानबीच संवाद विषयक दुई दिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ । नेपाल, भारत र अमेरिकाका करिब ३० जना आध्यात्मिक चिन्तक र विभिन्न विश्वविद्यालका प्राध्यापकहरूद्वारा कार्यपत्र प्रस्तुत गरी सम्मेलन सम्पन्न भएको हो । आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभा नेपाल, श्री चैतन्य सारस्वत संस्था पश्चिम बंगाल […]

पूरा पढ्नुहोस्

जीवनको उत्पत्ति र विकासमा वेदान्त–विज्ञान विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु

जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त र विज्ञानबीच संवाद विषयक दुइदिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य शाश्वतसभा नेपाल, सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल तथा श्री चैतन्य शास्वत संस्था पश्चिम बङ्गाल भारतको आयोजना र अक्षरा स्कुलको सहआयोजना सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन गर्दै कागेश्वरी […]

पूरा पढ्नुहोस्

पाशुपत क्षेत्र भित्र भएको वेथिती विरूद्द गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानको एक प्रतिनिधिमण्डलले माननीय गृह मन्त्री रमेश लेखक समक्ष आज ध्यानाकर्षण पत्र बुझाएको छ। पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण कुमार तिम्सिना को नेतृत्व मा गएको प्रतिनिधिमण्डलको तर्फबाट अभियान का राष्ट्रिय महासचिव देवेश झा बाट ध्यानाकर्षण पत्र हस्तांतरण गरिएको थियो । पत्रमार्फत आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर लगायत समग्र पाशुपत क्षेत्रभित्र […]

पूरा पढ्नुहोस्

गंगोत्रीबाट पशुपतिनाथका लागि गंगाजल लिएर टोली आउँदै

भारतको उत्तराखण्डस्थित गंगोत्रीबाट पशुपतिनाथ मन्दिरका लागि चढाइने गंगाजल लिएर एक टोली शनिबार गोरखपुर हुँदै काठमाडौं आउँदै छ। गंगोत्रीधामका प्रमुख रावल शिवप्रकाश महाराजको नेतृत्वमा १० जना सन्तहरूको टोली  एक हजार एक सय लिटरको कलशमा गंगाजलको घडा लिएर आउन लागेको हो। गंगाजलबाट सोमबार पशुपतिनाथ मन्दिरमा अभिषेक हुनेछ । यसलाई गंगाजल कलशयात्रा भनिएको छ । ‘यो हाम्रो युगौँदेखि […]

पूरा पढ्नुहोस्

कात्तिक शुक्ल चतुर्थी : छठको मुख्य व्रतविधि सुरु

प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि मङ्गलबारदेखि सुरु भएको छ । चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरी एक छाक खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ । छठको विधि कात्तिक कृष्ण प्रतिपदा अर्थात् कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु भए पनि मुख्य व्रतविधि आजदेखि सुरु भएको हो । छठ व्रत विधिको […]

पूरा पढ्नुहोस्

आज तिहारको मुख्य दिन : भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे

नेपालीहरूको दोस्रो महान चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै छ। आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइन्छ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा […]

पूरा पढ्नुहोस्

चितवनमा देउसी भैलोमा राजनीतिक विषय उठाए कार्वाही

चितवनमा यो तिहारमा देउसी भैलो खेल्दा राजनीति विषय उठाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना निकालेर तिहारमा गर्न नहुने कामको सूची सार्वजनिक गरेको छ । जसमा देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने उल्लेख छ । त्यस्तै देउसी भैलो नाचगान जस्ता साँस्कृतिक क्रियाकलापहरु बिहान ७ देखि बेलुका ९ बजेसम्म मात्र खेल्न […]

पूरा पढ्नुहोस्

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले  जानकारी दिनुभयो। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने […]

पूरा पढ्नुहोस्