धर्म संस्कृत/पर्यटन
दश हजार विद्यार्थीले शुक्रबार टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा दिँदै
काठमाडौं । देशभर चलिरहेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा अन्तर्गत काठमाडौं उपत्यकामा भोलि शुक्रबार दश हजार विद्यार्थीले सहभागिता जनाउँदैछन् । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ । परीक्षाका लागि दश हजार विद्यार्थीका लागि मञ्च, कुर्सी, शौचालयलगायत सबै तयारी पूरा गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले […]
पूरा पढ्नुहोस्
सरस्वति पूजाः धार्मिक महत्व र पूजा गर्ने तरिका
आज सरस्वती पूजा, देशभरका विद्यापीठहरूमा देवी सरस्वतीको पूजा आरधाना गरी मनाइदै छ । साथै विद्यालयमा विभिन्न शैक्षिक कार्यक्रमको आयोजना गरिन्छ । आजको दिन विद्यालय प्रवेश नगरेका बालबालिकालाई भर्ना तथा अक्षराम्भ गराउने चलन पनि छ । सनातन हिन्दु परम्पराअनुसार आजको दिन मन्दिर विद्यापीठ र घरमा सरस्वतीको पूजा आरधाना गर्नाले विद्या प्राप्ति हुने विश्वास छ । यस दिन विद्यार्थी, शिक्षक, साहित्यकार, […]
पूरा पढ्नुहोस्
टुँडिखेलमा दश हजार विद्यार्थीमाझ फागुन २ गते संस्कृति ज्ञान परीक्षा हुँदै, यसरी हुनुहाेस सहभागी
काठमाडौं, १९ माघ । टुँडिखेलमा फागुन २ गते दश हजार विद्यार्थी स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सहभागी हुने भएका छन् । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा सञ्चालन हुने ज्ञान परीक्षामा काठमाडौं ललितपुर र भक्तपुरका झण्डै दुई सय विद्यालयका दश हजार विद्यार्थीहरू सहभागी हुने संघले जनाएको छ । परीक्षामा सहभागी हुन विद्यालय र विद्यार्थीले परीक्षासम्बन्धी पुस्तक लिएर […]
पूरा पढ्नुहोस्
अन्तरिक्ष यात्रीले गरे आइएसएसबाट २०२५ को महाकुम्भ मेलाका भव्य तस्विरहरू साझा
नासाका अन्तरिक्ष यात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट खिचिएका २०२५ को महाकुम्भ मेलाको मनमोहक तस्वीरहरू साझा गरेका छन्। एक्स (पूर्व ट्विटर) मा गरिएको आफ्नो पोस्टमा पेटिटले टिप्पणी गरेका छन्, ‘२०२५ महाकुम्भ मेला गङ्गा नदी तीर्थयात्रा आइएसएसबाट रातको समयमा। संसारको सबैभन्दा ठूलो मानव जमघट राम्रोसँग उज्यालो छ।’ उनको दृष्टिकोणले यस कार्यक्रमको विशाल परिमाणलाई […]
पूरा पढ्नुहोस्
राष्ट्रसन्त श्रीपरमानन्द सरस्वती महाराजको २८ औं पुण्यस्मृतिमा चार दिवसीय कार्यक्रमको आयोजना
देवघाट धाम । हरिहर सन्न्यास आश्रममा राष्ट्रसन्त श्रीपरमानन्द सरस्वती गुरु महाराजको २८ औं पुण्यस्मृतिमा चार दिवसीय कार्यक्रमको आयोजना गरिएको छ । माघ ६ गतेदेखि आजदेखि ९ गतेसम्म हुने कार्यक्रमकाे पहिलो दिनको पहिलो सत्रमा पुस्तक लोकार्पण कार्यक्रम गरिएको छ । यस कार्यक्रममा हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजजीको प्रमुख आतिथ्यता र महेश […]
पूरा पढ्नुहोस्
“स्वस्थ्य समाज, समृद्द नेपाल र विश्व शान्तिका लागि योग” भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाइदै
काठमाडौं । “स्वस्थ्य समाज, समृद्द नेपाल र विश्व शान्तिका लागि योग” भन्ने नाराका साथ राष्ट्रिय योग दिवस २०८१ मनाउने निर्णय भएको छ । २०८१ पौष २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको राष्ट्रिय योग दिवस-२०८१ को मूल समारोह समितिको बैठकको अध्यक्षता गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मानिसको जीवन, उद्यमशीलता विकास र […]
पूरा पढ्नुहोस्
कैलालीमा धर्म परिवर्तन गराएको आरोपमा पास्टर पक्राउ
कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । उनका अनुसार धर्म परिवर्तन […]
पूरा पढ्नुहोस्
स्वर्गद्वारी गुरुकुलका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले श्री बालतपस्वी वेद गुरुकुलमं स्वर्गद्वारी प्युठानमा शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार विद्यार्थी परिषद् स्वर्गद्वारी विभागले बालतपस्वी वेद गुरुकुलमंमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरेको विद्यार्थी परिषद्का लुम्बिनी प्रदेश सचिव मनिष बञ्जाडेले जानकारी दिएका छन् । वितरण कार्यक्रममा विद्यार्थी परिषद्का केन्द्रिय सदस्य शरद कुमार शर्मा, लमही […]
पूरा पढ्नुहोस्
आज याेमरी र धान्य पुन्ही मनाइदै, के छ यसकाे महत्त्व र किन मनाइन्छ ?
भक्तपुर : नेपालभाषी समुदाय कला र संस्कृति तथा संस्कारले अत्यन्त धनी र समृद्ध छ। बार्है महिना मनाइने फरक–फरक चाड, पर्व, तिथिमितिले पनि नेपालभाषी समुदाय संस्कृति र संस्कारमा अत्यन्त धनी रहेको पुष्टि हुन्छ। प्रत्येक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने गरिन्छ। सोहीअनुसार फरक–फरक खानेकुराका परिकार बनाएर खाने प्रचलन रहेको छ, […]
पूरा पढ्नुहोस्
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त
लुम्बिनी, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् । प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो । ललितपुर जन्मनुभएका ९१ वर्षका गुरुमाले बौद्ध […]
पूरा पढ्नुहोस्







