धर्म संस्कृत/पर्यटन

बुद्धलाई नारामा होइन व्यवहारमा उतार्ने बुद्धत्व अभ्यासको आवश्यकता

वैशाख २२, काठमाडौँ । रमेश कण्डेल, जब जब गौतम बुद्धको बारेमा विभिन्न फोरममा बहस खडा हुन्छ, जब जब अन्तर्राष्ट्रियस्तरमा कहिँ कतै कसैले बुद्धको बारेमा चर्चा गर्दा, चर्चा हुँदा र विषय राख्दा हामीलाई बुद्धप्रतिको आस्था, बुद्ध नेपाली भूमिमा जन्मिएको गौरवानुभूति र अपनत्वको बोध हुने गर्दछ । त्यसैले हामी तत्कालिन परिस्थितिमा गौतम बुद्धलाई हाम्रो देशको भूमिमा जम्मिएका […]

पूरा पढ्नुहोस्

जनकपुरमा आज जानकी नवमी मनाइँदै

१६ वैशाख, जनकपुरधाम । जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको […]

पूरा पढ्नुहोस्

मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो

यसपटक पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँसीमा चन्द्रागिरि नगरपालिका– ६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ । […]

पूरा पढ्नुहोस्

राष्ट्रवादी केन्द्रद्वारा तेस्रो जनआन्दोलन गर्ने घाेषणा

वैशाख ०४, काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालले आउँदाे वैशाख ११ गतेदेखि राष्ट्रव्यापी रूपमा तेस्रो जनआन्दोलन गर्ने घाेषणा गरेकाे छ । लुटतन्त्र विरुद्ध संघर्ष, राष्ट्रिय पूंजी र लगानीको सुरक्षा, आजको आवश्यकता” नारासहित अभियानले जनआन्दोलन भन्दै वैशाख ११ गतेदेखि विरोध सुरु गर्ने भएको छ । तेस्रो जनआन्दोलन, भद्र अवज्ञा र शान्तिपूर्ण आम हडताललाई सफल पार्नुको साथै वैदिक […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषदद्वारा नव बर्ष २०८० काे स्वागत गर्दै देशभर दीप प्रज्वलन

चैत्र ३०, काठमाडौं । नव बर्ष २०८० काे स्वगत गर्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालकले देशभरका नगर इकाईहरूमा शुभकामना आदानप्रदान सँगै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको  छ । नव बर्ष वि.सं. २०८० सालको स्वागत गर्दै  परिषद्ले दार्चुला खलंगा , बाँकेकाे काेहाेलपुर, जाजरकोटकाे खलंगा, दाङको घाेराही, झापाकाे गौरीगञ्ज लगायत देशभरीका विभिन्न नगर इकाई समितिहरूले दीप प्रज्वलन कार्यक्रम […]

पूरा पढ्नुहोस्

नयाँ बर्ष २०८० काे स्वगत गर्दै माइतिघर मण्डलामा दीपप्रज्वलन

चैत्र ३०, काठमाडौं । नयाँ बर्ष २०८० सालकाे स्वगत गर्दै हिन्दु स्वयंसेवक संघ नेपालले काठमाडौंकाे माइतिघर मण्डलामा दीप प्रज्वलन गरेकाे छ । हिन्दू स्वयंसेवक संघ उपत्यका विभागकाे आयाेजनामा चैत्र ३० गते साँझ माइतिघर मण्डलामा नेपालकाे नक्सा बनाइ दीप प्रज्वलन गरिएको हाे । संघले आज देशकाे ५० वटा भन्दा बढी जिल्लाहरूमा नव बर्षकाे स्वगत गर्दै दीप […]

पूरा पढ्नुहोस्

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन सिन्दुरे जात्रा मनाउन लागिएको छ। जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो। गत बिहीबार मध्यरातमा देवीघाटस्थित जालपादेवी मन्दिर नुवाकोटका ८५ वर्षीय धामी हरिमानसिंह डङ्गोल र ८३ वर्षीया धमिनी ज्ञानुमायाँ डङ्गोल […]

पूरा पढ्नुहोस्

वैशाख १२ गतेदेखि केदारनाथ मन्दिर खुल्ने

देहरादुन । आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ । उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै आगामी चारधाम तीर्थयात्राका लागि छ लाख ३४ हजार भक्तजन दर्ता भइसकेका जनाएको छ […]

पूरा पढ्नुहोस्

अन्ततः नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट

काठमाडौं । इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा लामो समयदेखिको विवाद अन्ततः टुंगिएको छ । सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसँगै नेपाली भाषा पनि प्रयोग गर्न सकिने गरी कानून संसोधन गर्ने भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा पनि प्रयोग गर्न सकिने गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संसाेधन गर्ने निर्णय लिएकाे […]

पूरा पढ्नुहोस्

संसदमा स्वतन्त्र सांसद साहले भने : नैतिक र संस्कृत शिक्षा अनिवार्य गरियोस्

स्वतन्त्र सांसद किरणकुमार साहले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा संस्कृत र नैतिक शिक्षा अनिवार्य गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभामा बोल्दै साहले नयाँ पिँढीले पश्चिमी देशहरूको संस्कृतिको नक्कल गरेको र मौलिक संस्कार बिर्सँदै गएको टिप्पणी गरे। ‘पहिला हाम्रो शिक्षा प्रणालीमा संस्कृत र नैतिक लागू थियो। त्यसले हाम्रो, संस्कार, संस्कृति एवं मूल्यमान्यताको संरक्षणमा सघाउ पुर्‍याएको थियो,’ सांसद साहले […]

पूरा पढ्नुहोस्