घटना

अभ्यासका क्रममा दुई सैन्य हेलिकप्टर ठाेक्किए, १० जनाएको मृत्युु

काठमाडौं : मलेसियामा दुई सैनिक हेलिकप्टर  एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका  सञ्चारमाध्यमले जनाएका छन्। रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए। एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान […]

पूरा पढ्नुहोस्

दुर्घटनामा पत्रकार यादवको मृत्यु

ढल्केबर, वैशाख ११ गते । धनुषाको मिथिला नगरपालिका –६, ढल्केवरमा मोटरसाइकल दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका –५, का २८ वर्षीय विनयकुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ रेडियो धनुषाधामका सञ्चालक तथा इ–न्युज ब्युरोका कार्यकारी सम्पादक हुनुहुन्थ्यो । मङ्गलबार बिहान ४ बजे आफैले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल […]

पूरा पढ्नुहोस्

भोजपुरमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनाको थप विवरण आइसकेको छैन।

पूरा पढ्नुहोस्

नर्स हत्या प्रकरण : सम्पर्कविहीन रहेका ‘प्रेमी’ खोज्दै प्रहरी

विराटनगर । आफू भाडामा बसेको घरकै शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । राटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास हिजो विराटनगर महानगरपालिका–४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन् । घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको अवस्थामा […]

पूरा पढ्नुहोस्

प्रेम र प्रलोभवमा पारेर यसरी ठग्दैछिन एक युवतिले युवाहरु

पछिल्लो समय युवतिहरुले नक्कली माया जालमा पारि विवाह समेत गर्ने बहानामा फसाएर थुप्रै युवाहरुबाट सम्पति लुट्नेगरेका छन् । यस्ता आपराधिक घटनामा संलग्न भएर पक्राउ पर्नेहरु समेत दैनिक बढ्दोमात्रामा छन् । त्यस्तै पाल्पाकी एक युवतीले बुटवल क्षेत्रमा केन्द्रीत भएर झण्डै ५ जना पुरुषबाट २० लाख भन्दा बढी रकम ठगेकी छन् । कुसुम गैरे नाम गरेकी २१ […]

पूरा पढ्नुहोस्

आगलागीबाट क्षति भएपछि कर्णाली पुलमा आवतजावत बन्द

गुडिरहेको ट्रकमा आगलागी भएर पुलमा क्षति पुगेपछि कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आवतजावत बन्द गरिएको छ । वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा. ५प ५२९७ नम्बरको ट्रकमा आगालागी भएको हो । कर्णाली पुलमाथि गुडिरहेका वेला एक्कासी ट्रकमा आगलागी हुँदा पुलका लठ्ठामा क्षति पुगेको प्रहरीले जनाएको छ । पुलको दुवैतिरका गरी करिब १४ वटा लठ्ठामा सामान्य क्षति पुगेको […]

पूरा पढ्नुहोस्

कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी

कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ। वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आफैं आगो लागेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले सेतोपाटीलाई बताए। आगो नियन्त्रणका लागि लम्की नगरपालिकाको दमकल केहीबेर अगाडि घटनास्थल पुगेर आगो निभाउन सुरू गरेको छ भने अर्को दमकल पनि जानेक्रम जारी रहेको एसपी धितालले […]

पूरा पढ्नुहोस्

भजन शिरोमणि भक्तराज आचार्यको निधन

भजनशिरोमणि भक्तराज आचार्यको निधन भएको छ। सोमबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि लैजाने क्रममा गायक तथा संगीतकार आचार्यको निधन भएको हो। अहिले उनको पार्थिव शरीर अस्पतालमै राखिएको संगीतकार वसन्त सापकोटाले जानकारी दिए। आचार्यले दर्जनौं आधुनिक र लोकगीतसहित भजनमा स्वर तथा संगीत दिएका छन्।  

पूरा पढ्नुहोस्

सितापाइला हत्याकाण्डकाे भिडिओ सन्देश फेला, के रहेछ सन्देश ?

स्वयम्भूमा तीन जनाको हत्यापछि आत्महत्या गरेको घटनामा प्रहरीले भिडिओ सन्देश प्राप्त गरेको छ। बुधबार बिहान ८ बजेतिर नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित डेरामा तीन जनाको हत्या गरिएको अवस्थामा र त्यहाँबाट अन्दाजी दुई किलोमिटर टाढा हरिसिद्धी जंगलमा एक पुरूष झुण्डिएको अवस्थामा फेला परेका थिए। डेरामा ३९ वर्षीया ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिसा […]

पूरा पढ्नुहोस्

सितापाइला हत्या काण्डकाे खुल्यो रहस्य , यस्तो रहेछ भित्रि कुराे

काठमाडौँ  । सितापाइलामा श्रीमती, छोरी र नातिनीको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले आत्महत्या गर्नुको मुख्य कारण ‘विवाहेत्तर सम्बन्ध’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । काजीले पत्नी ईश्वरी श्रेष्ठ ‘विवाहेत्तर सम्बन्ध’मा रहेको कुरा हत्यापछि रेकर्ड गराएको भिडियो बयानमा जिकिर गरेका छन् । १५ वर्षका छोरालाई मोबाइलमा भिडियो खिच्न लगाएर उनले भनेका छन्, ‘तिमीहरुले चितवनको […]

पूरा पढ्नुहोस्