- १४ फाल्गुन २०८०, सोमबार १८:५९
भजनशिरोमणि भक्तराज आचार्यको निधन भएको छ। सोमबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि लैजाने क्रममा गायक तथा संगीतकार आचार्यको निधन भएको हो।
अहिले उनको पार्थिव शरीर अस्पतालमै राखिएको संगीतकार वसन्त सापकोटाले जानकारी दिए। आचार्यले दर्जनौं आधुनिक र लोकगीतसहित भजनमा स्वर तथा संगीत दिएका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्