Author: V Group

Best BBA college in Kathmandu

Thames International College  BBA, TU | Old Baneshwor, Kathmandu |  01-4464584 Thames is a good BBA College in Nepal. It will provide a well-rounded business education. This program will help to acquire a range of skills for business including operations, resources, marketing, strategy, accounting, and finance. Thames caters to students from all corners of Nepal. It […]

पूरा पढ्नुहोस्

सभापतिमा शेखर कोइरालाको उम्मेदवारी किन ?

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार घोषणा गरेका डा.शेखर कोइरालाले प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेता कोइरालाले आइतबार आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै सभापति पदमा ‘एक कार्यकालको’ लागि मात्र उठेको बताएका छन्। ‘हाम्रा अग्रज नेताहरुको गौरवशाली इतिहास र त्यागलाई साक्षी राख्दै कांग्रेसको भविष्य युवाहरुको काँधमा मात्र सुरक्षित छ भन्ने विश्वासका साथ म कांग्रेस सभापति पदमा “एक कार्यकालको”  लागि […]

पूरा पढ्नुहोस्

कसरी गर्ने लोक सेवा तयारी ?

कसरी गर्ने लोक सेवा तयारी ? नेपालको प्रशासनिक क्षेत्र, सरकारी सेवामा प्रवेश गर्न चाहने सबैका लागि आकर्षणको केन्द्र बनेको छ, लोक सेवा आयोग । लोक सेवा आयोगको आ.व. २०७३–७४ को वार्षिक प्रतिवेदनका अनुसार कुल १०,३६८ पदका लागि दरखास्त आह्वान गरिएकोमा ८,४४,२९७ दरखास्त (सुरक्षा निकाय तथा संगठित संस्थाबाहेक) पर्न आएको तथ्यांकले समेत यस क्षेत्रमा युवा वर्गको […]

पूरा पढ्नुहोस्

देशभरका विद्यार्थी, शिक्षक र अभिभावक खुसी हुनेगरी शिक्षामन्त्री पौडेलले नै गरे यस्तो घोषणा, चौतर्फी प्रशंसा !

नवलपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्दै जाने बताएका छन् । उनले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका हुन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम […]

पूरा पढ्नुहोस्

३ महिनाभित्र प्रकाशन गर्नुपर्ने नतिजा त्रिविले ९ महिना बित्दा पनि किन गरेन सार्वजनिक ?

त्रिभुवन विश्वविद्यालयले २०७७ फागुनमा सम्पन्न परीक्षाको नतिजा हालसम्म पनि सार्वजनिक नगरेपछि केही विद्यार्थीको भविष्य नै धरापमा परेको छ । नियमावलीअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्छ तर २०७७ फागुनमा सम्पन्न परीक्षाको नतिजा ९ महिना बित्दा पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालयले मानविकी संकायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा प्रकाशनमा […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्ले राष्ट्र पुनः निर्माणका लागि राष्ट्रिय संकल्प गर्नै

डडेलधुरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे डडेलधुरामा आयाेजित केन्द्रीय कार्यसमिति बैठकबाट परिषद्ले देश व्यापी रूपमा राष्ट्र पुन:निर्माणका लागि राष्ट्रिय संकल्प गर्ने भएको छ । यहीँ मंसिर २३, २४ र २५ गते सुदुरपश्चिम प्रदेशकाे डडेलधुरामा आयाेजना गरिएको विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समिति बैठक महत्त्वपूर्ण योजना एवं निर्णयहरू गर्दै एक संकल्प राष्ट्रका लागि भन्ने मुल नाराका साथ […]

पूरा पढ्नुहोस्

दूरसञ्चार प्राधिकरणको बढुवा प्रक्रियामा विवाद, मन्त्रालयले काट्यो पत्र

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनको आधारमा गर्न लागेको वरिष्ठ निर्देशक र अनुगमनतर्फको निर्देशक पदको पदपूर्ति प्रक्रियामा विवाद देखिएको छ । प्राधिकरणले कार्यक्षमता मूल्याङ्कनको आधारमा दुईजना वरिष्ठ निर्देशक, प्राविधिक र अनुगमनतर्फ एक-एक निर्देशक र तीन उपनिर्देशक पदपूर्ति गर्ने भन्दै मङ्सिर १९ मा सार्वजनिक सूचना प्रकाशन गरेको थियो । ‘नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूको (सेवाको शर्तसम्बन्धी) […]

पूरा पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र बनाउँदै हुनुहुन्छ ? नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं ।  सरकारले राष्ट्रिय परिचयपत्रका लागि विभिन्न जिल्लामा नागरिकको विवरण संकलन गरिरहेको छ । हालसम्म ४१ लाख २२ हजार नागरिकको तथ्याङक राष्ट्रिय परिचयपत्रको प्रणालीमा सूचिबद्ध भइसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यसैबीच सरकारले जारी गरेको ई-पासपोर्ट लिन अहिले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । योसँगै राष्ट्रिय परिचयपत्रका लागि आवेदन बुझाउने सेवाग्राहीको चाप पनि बढ्दो […]

पूरा पढ्नुहोस्

आफ्नै सेवाको गुणगान गाएको भन्दै अमेजनलाई सवा अर्ब डलर जरिवाना

काठमाडौं । इटालीको नियामक निकायले अमेरिकी कम्पनी अमेजनलाई एक अर्ब २० करोड अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको छ । अमेजनले आफ्नो बजार आधिपत्यको फाइदा उठाउँदै आफ्नै सेवाको मात्रै प्रवर्द्धन गरेको भन्दै इटालीको नियामक निकायले यस्तो निर्णय गरेको हाे । अमेजनले इटालीमा आफ्नो लजिस्टिक सेवाको मात्रै प्रवर्द्धन गरेको र यो बजार प्रतिस्पर्धाको नियम विपरीत भएको […]

पूरा पढ्नुहोस्

रमेश खरेलद्वारा ‘नेपाल सुशासन पार्टी’ घाेषणा

काठमाण्डाै – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गर्नुभएको छ । आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै पूर्वडीआईजी खरेलले ‘नेपाल सुशासन पार्टी’ घोषणा गर्नुभएको हो । उहाँले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताउनुभयो । पूर्वडीआईजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य […]

पूरा पढ्नुहोस्