Author: V Group
३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको आज ३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस सम्पन्न्न हुदैछ । आज देशभर बिभिन्न कार्यक्रमहरु गरेर उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्ने गरिन्छ । ३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको पावन अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीजनले शुभकामना आदन प्रदान गरेर देशको गौरभ र स्वाभिमान व्यक्त गर्ने गर्दछ।
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक नतिजा सहित
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय MBS तेस्रो सेमेष्टारकाे नतिजा सार्वजनिक भएको भएको छ । त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयवाट मिति २०७८ श्रावण १२ (27th July 2021) देखि मिति २०७८ श्रावण २१ (5th August 2021) सम्म संचालन भएको Master of Business Management (MBS) कार्यक्रमको तेश्रोसत्रकाे नतिनियमित परीक्षा २०२१ का परीक्षार्थीहरुको परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार निम्नानुसार […]
पूरा पढ्नुहोस्माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म […]
पूरा पढ्नुहोस्
औंलाको नङमा भएको अर्धचन्द्राकारले के लक्षण बताउँछ ?
मुद्रिक शास्त्रमा मनुष्यका हरेक अंगको बखान गरिएको छ जसलाई हेरेर तपाईं आफ्नो भविष्यका बारेमा जानकारी पाउन सक्नुुहुन्छ । हातको रेखाबाट भविष्य जानिन्छ भन्ने त धेरैलाई थाहा छ तर कहिल्यै आफ्नो नङको अर्धचन्द्राकार विचार गर्नुभएको छ ? कुन औंलाको नङमा भएको अर्धचन्द्राकारले के लक्षण बताउँछ, थाहा पाइराख्नुस् । चोरी औंलीको नङको फेदमा अर्धचन्द्र हुने व्यक्तिले जुन […]
पूरा पढ्नुहोस्
शास्त्रका कुरा-यी ५ अप्सराका बारेमा जान्नुस्
शास्त्रमा देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् । जबजब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ । इन्द्रको सभामा थुप्रै अप्सरा हुने गर्थे । यी ५ अप्सराका बारेमा जान्नुस् । रम्भा इन्द्रलोककी अप्सरा रम्भा आफ्नो सुन्दरताको कारण स्वर्ग,मत्र्य,पाताल गरी तीनै लोकमा प्रसिद्ध थिइन् । धनको […]
पूरा पढ्नुहोस्
मस्तिष्काघात हुन नदिन के गर्ने ?
मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग÷अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ । मस्तिष्काघातले निम्त्याउने अपाङ्गताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा राजु […]
पूरा पढ्नुहोस्
नोबेल मेडिकल कलेजका विद्यार्थी र कर्मचारीबीच झडप, अस्पतालमा तोडफोड
नोबेल मेडिकल कलेजमा आइतवार विद्यार्थी र कर्मचारीबीच झडप भएको छ । कलेजका विद्यार्थीहरूले नियमित आन्दोलनका कार्यक्रम गरिरहेका बेला कर्मचारीहरूको समूहले कलेज बन्द गर्न पाइँदैन भन्दै विरोध जनाएपछि झडप भएको हो । झडपका कारण अस्पतालको केही झ्यालहरू फुटेका छन् । विद्यार्थीहरू पछिल्लो दुई हप्तादेखि आन्दोलित छन् । चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै एमबीबीएस पढ्ने […]
पूरा पढ्नुहोस्
विद्यालयस्तरमा कोरोना फैलियो, धमाधम बन्द घोषणा
काठमाडौं, २२ पौष । उपत्यकामा विद्यालयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा कोरोना संक्रमण फैलिएपछि कतिपय विद्यालयले आकस्मिक रुपमा बन्द घोषणा गरेका छन् । काठमाडौं उपत्यकाका केही विद्यालयले धमाधम विद्यालय बन्दको घोषणा गरी कम्तिमा दुई हप्ता नखोल्ने सूचना जारी गरेका छन् । त्यस्ता विद्यालयले विद्यार्थीहरुमा कोरोना भाइरसको परीक्षण समेत गर्न […]
पूरा पढ्नुहोस्
के हो उत्तर कोरियाले परीक्षण गरेको हाइपरसोनिक मिसाइल ?
काठमाडौं । उत्तरी कोरियाले बुधबार हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ । विभिन्न मुलुकको नाकाबन्दीको सामाना गरिरहेको उत्तर कोरियाले हापरसोनिक मिसाइल प्रक्षेपण गरेपछि अन्य मुलुकहरुले विरोध गरिरहेका छन् । अमेरिका,रुस, चीन ,फ्रान्स र युके हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन् । उनीहरु पनि यो प्रविधिको प्रयोग गरेर मिसाइल निर्माण गर्ने तयारीमा छन् । हाइपरसोनिक […]
पूरा पढ्नुहोस्
बिट्क्वाइनको मूल्य एक महिनायताकै न्यून, यस्तो छ कारण
काठमाडौं । बिटक्वाइनको मूल्य एक महिना यताकै न्यून बिन्दूमा पुगेको छ । गत साता मात्रै प्रतिक्वाइन ४७ हजार डलर रहेको यसको मूल्य अहिले घटेर ४२ हजार डलरम झरेको छ । यूरोपियन यूनियनको फेडरल रिजर्भको मिटिङको माइन्यूजट सार्वजनिक भए लगत्तै बिटक्वाइनसहित अन्य क्रिप्टोकरेन्सीको मूल्य घटेको हो । उक्त माइन्यूटमा बैंकहरुले व्याजदर बढाउन सक्ने उल्लेख गरिएको छ […]
पूरा पढ्नुहोस्







