Author: V Group
यस्ता छन् सबैभन्दा लामो समय टिकाउ ब्याट्री भएका टप १५ स्मार्टफोन
काठमाडौं । लामो समय टिकाउ हुने ब्याट्री भएका स्मार्टफोनको सूचीबाट कुनै एउटा छान्नुहोस्, जसले तपाईंलाई चार्जरको चिन्ताबाट टाढा रहन सहयोग पुग्नेछ । यसमा परीक्षणको आधारमा प्राप्त नतिजामा रहेर कम्तिमा करिब साढे ११ घन्टासम्म ब्याट्री टिक्ने स्मार्टफोनहरू समावेश गरिएको छ । जसलाई तपाईं दिनभर ढुक्कसँग ब्याट्री टिक्ने स्मार्टफोनको रुपमा लिन पनि सक्नुहुन्छ । यसका लागि महँगो स्मार्टफोन […]
पूरा पढ्नुहोस्
एम. बि. एस. प्रथम बर्षको नतिजा सार्वजनिक
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बार्षिक प्रणाली अन्तर्गत स्नातकोत्तर तह व्यवस्थापन संकायको नतिजा सार्वजनिक गरेको छ। त्रिविले २०७६ माघमा लिएको व्यवस्थापन संकायको प्रथम बर्षको नतिजा केन्द्रिय परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशन गरेको हो । नतिजा हेर्न त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.tuexam.edu.np मा गएर आफ्नो संकाय र बर्ष छानेर परीक्षाको सिम्बोल नम्बर राखेर हेर्न सकिन्छ […]
पूरा पढ्नुहोस्
राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त
राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री […]
पूरा पढ्नुहोस्
‘झिल्काहरु न्युटन बने, हाम्रोमा चाहीँ आगोमा दाउरा हाल्ने कोही भएन’
काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्र्याभिटेशनको थ्योरी न्युटनभन्दा अघि पत्ता लगाएको भन्दै नेपालका पूर्वज (दार्शनिक)हरुसँग कसैको तुलना हुनै नसक्ने दाबी गरेका छन् । संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार बालकोट निवासको भेटघाटमा अध्यक्ष ओलीले सभ्यता, इतिहास र संस्कृति सन्दर्भमा आफ्नो धारणा राख्ने क्रममा यस्तो दाबी गरेका हुन् । ‘हाम्रो पूर्वजहरुसँग कसैको तुलना […]
पूरा पढ्नुहोस्
यो वर्षको एसईई वैशाखमा गर्ने मन्त्रालयको तयारी
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को वैशाखमा गर्ने तयारीमा मन्त्तालय जुटेको छ । कोभिडका कारण शैक्षिकसत्र दुई महिनपछि धकेलिएकाले एसईई पनि वैशाखमा गर्ने तयारीमा मन्त्रालय जुटेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मालेका अनुसार चैतसम्म पठनपाठन गरी वैशाखमा एसईई गर्ने गरी मन्त्रालयमा छलफल भइरहेको छ । कसरी परीक्षा सञ्चालन गर्ने […]
पूरा पढ्नुहोस्बीबीए टपर नम्रताको बैङ्कर बन्ने योजना
सानैदेखि सबैले असल बानी भएको भन्थे । पढाइ पहिलो प्राथमिकतामा थियो । आफैं केही गर्नुपर्छ भन्ने अठोट थियो । कसैले उनलाई कहिल्यै कम्प्लेन गरेन । उनलाई अभिभावक तथा शिक्षकले गाली गरेकै थाहा छैन । यो विषेशता हो त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा बीबीए टपर बनेकी नम्रता कोइरालाको । परीक्षा हलमा बस्दा राम्रो गरे भन्ने उनलाई थाहा थियो तर […]
पूरा पढ्नुहोस्
त्रिवि सेवा आयोगले स्थगन गरेको परीक्षा सञ्चालन गर्न सर्वोच्चको आदेश
त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । त्रिवि सेवा अयोगले ०७८ साल भदौं १५ गतेदेखि सञ्चालन गर्ने भनी तय गरेको खुला प्रतियोगिताको प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदको स्थगन गरेको परीक्षा अबिलम्ब सञ्चालन गर्न आज निर्देशन दिएको हो। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले गत मंसीर १४ गते […]
पूरा पढ्नुहोस्
इलाममा मुक्तक वाचन तथा विमर्श कार्यक्रम सम्पन्न
इलाम, १८ पुस, २०७८ । इलाममा मुक्तक गोष्ठी तथा मुक्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ । मुक्तक सागर त्रैमासिक पत्रिका काठमाडौँ र भानु प्रतिभा संरक्षण तथा साहित्य संवर्द्धन समितिले मुक्तक गोष्ठी तथा मुक्तक विमर्श कार्यक्रमको आयोजना गरेका हुन् । भानु प्रतिभा संरक्षण तथा साहित्य संवर्द्धन समितिका अध्यक्ष विमल वैद्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख आतिथि […]
पूरा पढ्नुहोस्निर्मला हत्याकाण्ड : शंकास्पद एकजना नागरिक पक्राउ
काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए […]
पूरा पढ्नुहोस्
सूर्या लाइफका कमल घिमिरे पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल, नेपालको बीमा क्षेत्रमा नयाँ रेकर्ड
काठमाडौं । सूर्या लाइफका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे सन् २०२३ को लागि पहिलो कारोबार दिनको पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल भएका छन् । सन् २०२३ को एमडिआरटीका लागि सन् २०२२ भित्रमा टार्गेट पुरा गरिसक्नु पर्छ । सोहि अनुसार उनले सन् २०२२ मा कम्पनीको कार्यालय खुलेको पहिलो दिनको पहिलो घण्टामै प्रथम बीमा शुल्क आर्जन […]
पूरा पढ्नुहोस्







