Author: V Group
थारु समुदायले माघी पर्व मनाउँदै
काठमाडौँ – थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच […]
पूरा पढ्नुहोस्
मगर समुदायको माघे संक्रान्ति पर्व टुँडिखेलमा
काठमाडौँ – माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लासपूर्वक मनाउने गर्छन्। सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे संक्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ। धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन्। मगर समुदायमा आजको दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ भने पवित्र नदी एवं त्रिवेणीमा […]
पूरा पढ्नुहोस्
पवित्र तीर्थस्थल देवघाट धाम काेराेनाले सुनसान
चितवन – विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ। कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो। स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ। देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष […]
पूरा पढ्नुहोस्
उपत्यकामा एकै दिन थपिए २६ सय ७ संक्रमित
काठमाडौं, पुस ३० गते। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा २ हजार ६०७ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा मात्रै ५१.६१ प्रतिशत संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका अनुसार २४ […]
पूरा पढ्नुहोस्काठमाडौंमा २४ घण्टामा थपिए १९ सय १६ संक्रमित
काठमाडौं, पुस २९ गते। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४ सय ४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० गरेर १९ सय १६ जनामा संक्रमण पुष्टि भएको छ।योसँगै काठमाडौं जिल्लामा मात्र संक्रमितको संङ्ख्या २ लाख ६२ हजार ५९ पुगेको छ जसमध्ये २ लाख ५३ […]
पूरा पढ्नुहोस्
२०० रुपैयाँले बढ्यो सुनको मूल्य
पुस महिनाको अन्तिम दिन अर्थात् आज शुक्रबार सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । गत बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज […]
पूरा पढ्नुहोस्
शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता
तानसेन नगरपालिकाले स्वेच्छिक अवकाशमा जाने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक रु […]
पूरा पढ्नुहोस्
त्रिविको बीआईटी कार्यक्रम थप तीन कलेजमा सञ्चालन हुने
त्रिभुवन विश्वविद्यालयविज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा सञ्चालित ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी (बीआईटी) को कक्षा यो शैक्षिक वर्षदेखि १२ ओटा आंगिक कलेजबाट पठनपाठन हुने भएको छ । त्रिविले यो वर्षदेखि रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पस जनकपुर, पद्यकन्या क्याम्पस काठमाडौं र ठाकुरराम बहुमुखी क्याम्पसमा यो कार्यक्रम थप गरेको हो । यो कार्यक्रम सञ्चालनका लागि हरेक आङ्गिक क्याम्पसमा एक सेसनको ३६ जना विद्यार्थी कोटा निर्धारण गरेर […]
पूरा पढ्नुहोस्
पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि सार्वजनिक (कार्यविधि सहित)
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सञ्चालन हुने पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि, २०७८ सार्वजनिक भएको छ । शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सिपयुक्त एवम् स्वालम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित कार्यविधि जारी गरिएको हो । साधारण र प्राविधिक तथा व्यवसायिक धारका विद्यालय मार्फत आय आर्जनको अवसर प्रदान गरी […]
पूरा पढ्नुहोस्
सीटीईभीटी खारेज गर्न अर्को कानूनको तयारी
२९ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खारेज गर्ने गरी अर्को ऐनको तयारी गरेको छ । मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ लाई खारेज गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयकको मस्यौदा तयार गरेको छ । यो विधेयक […]
पूरा पढ्नुहोस्







