- ६ मंसिर २०७९, मंगलवार ०६:२८
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा हाल सम्म गणना भएको क्षेत्रहरू बुढानीलकण्ठ १,२, ८ ९, १० ,११ ,१२,१३ र कामपा १ र ७ को गणनामा हुँदा नेपाली काङ्ग्रेसबाट गगन थापाले रुखमा १७५१६ र एमालेबाट डा. राजन भट्टराईले सुर्यमा ११९४८ मत ल्याएका छन् ।
यसरी हेर्दा गगन थापाले ५५६८ मतान्तरमा ले अगाडि छन् । अहिले गणना भैरहेको वडा महानगर ८ मा पनि काङ्ग्रेस नै अगाडि बढने देखिन्छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्