Tag: हिन्दू स्वयंसेवक संघ नेपाल

रसुवाका बाढीपीडित परिवारलाई हिन्दू स्वयंसेवक संघ परिवारद्वारा ७ हजार कम्बल वितरण

रसुवा । रसुवामा गएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले हिन्दू स्वयंसेवक संघ परिवारको पहलमा ७ हजार थान कम्बलसहित भाँडाकुँडा तथा अन्य आवश्यक राहत सामग्री वितरण गरिएको छ। बाढीका कारण प्रभावित बनेका परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको जनाइएको छ। बाढीबाट घर तथा दैनिक उपभोगका सामग्रीमा क्षति पुगेका परिवारलाई तत्काल […]

पूरा पढ्नुहोस्

संघ गण्डकी सम्भाग वार्षिक योजना बैठक देवघाटमा सम्पन्न, पंच परिवर्तन अभियान संचालन गर्ने निर्णय

देवघाट, असार ७ । हिन्दु स्वयंसेवक संघ नेपाल गण्डकी स‍ंभागको वार्षिक समीक्षा तथा आगामी वर्षको कार्ययोजना तय गर्न आयोजित दुईदिने वैठक असार ६ र ७ गते देवघाटमा सम्पन्न भएको छ। बैठकले विगत वर्षका कार्यक्रमहरूको समिक्षा गर्दै आगामी वर्षलाई लक्ष्य गरी विभिन्न महत्वपुर्ण योजना तय गरेको छ। वार्षिक समिक्षा तथा योजना बैठकमा राष्ट्रिय प्रचारक श्री वेदप्रकाशजी, […]

पूरा पढ्नुहोस्

नुवाकोटमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा, अनिशा खडका भइन प्रथम

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा नुवाकोटमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सयौं सहभागी भएका छन् । शुक्रबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेलमैदानमा भएको परीक्षामा नुवाकोट आदर्श बहुमुखी कलेजमा कक्षा ११ अध्ययनरत छात्रा अनिशा खड्काले शतप्रतिशत अंकका साथ प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । द्वितीय पुरस्कार त्रिभुवन त्रिशूली माविका छात्र प्रचण्ड तामाङ्ग, तृतीय पुरस्कार सुभिनियर […]

पूरा पढ्नुहोस्

टुँडिखेलमा दश हजार विद्यार्थीमाझ फागुन २ गते संस्कृति ज्ञान परीक्षा हुँदै, यसरी हुनुहाेस सहभागी

काठमाडौं, १९ माघ । टुँडिखेलमा फागुन २ गते दश हजार विद्यार्थी स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सहभागी हुने  भएका छन् । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा सञ्चालन हुने ज्ञान परीक्षामा काठमाडौं ललितपुर र भक्तपुरका झण्डै दुई सय विद्यालयका दश हजार विद्यार्थीहरू सहभागी हुने संघले जनाएको छ । परीक्षामा सहभागी हुन विद्यालय र विद्यार्थीले परीक्षासम्बन्धी पुस्तक लिएर […]

पूरा पढ्नुहोस्

हिन्दू स्वयंसेवक संघ काठमाडौं संभागकाे प्रारम्भिक वर्ग सम्पन्न

काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल काठमाडौँ सम्भागले तिलगंगा तिलगंगाकाे श्री शारदा माध्यमिक विद्यालयमा प्रारम्भिक वर्ग सम्पन्न भएको छ। यही असाेज १७ बाट सुरु भएको प्रारम्भिक वर्ग संघका राष्ट्रिय संघचालक कल्याण कुमार तिम्सिनाको विशेष उपस्थितिमा सम्पन्न भएको संघ काठमाडौं सम्भागले जनाएको छ । वर्गमा वर्गाधिकारी तेजनाथ निरौला, राष्ट्रिय कार्यवाह मुरली प्रसाद निरौला, विभाग संघचालक ऋषि […]

पूरा पढ्नुहोस्

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २६, चितवन । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय  संघ शिक्षा वर्ग चितवनको भरतपुरमा सम्पन्न भएको छ । युवा पुस्तामा देशकाे धर्म, संस्कृति, संस्कार, मुल्य मान्यता, शारीरिक व्यायाम, याेग अभ्यास, ध्यान,   वैचारिक विकास,  जस्त विषयहरू सिकाउने उद्देश्यले जेठ ११ गतेदेखि चितवनकाे भरतपुरमा  सञ्चालन भएको हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग शनिबार जेठ २३ गते […]

पूरा पढ्नुहोस्

संघको राष्ट्रिय संघचालक दायित्वमा कल्याण कुमार तिम्सिना निर्वाचित

काठमाडौँ । हिन्दू स्वयंसेवक  संघको राष्ट्रिय योजना बैठक २०८१ बैशाख ७-८ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकबाट संघकाे राष्ट्रिय संघचालक दायित्वमा  कल्याण कुमार तिम्सिना निर्वाचित हुनुभएको छ । उहाँ यस पूर्व माननीय राष्ट्रिय सह-संघचालक हुनुहुन्थ्यो र उहाँ नेपाल प्रहरीको उच्च नेतृत्व अतिरिक्त प्रहरी महानिरीक्षक (AIG) जस्तो महत्वपूर्ण जिम्मेवारी पूरा गरी हाल सेवा निवृत्त […]

पूरा पढ्नुहोस्

भैरहवामा संस्कृति रक्षा दाैड, उमेश बरई भए प्रथम

हिन्दू स्वयंसेवक संघ नेपाल भैरहवा, रुपन्देहीको आयोजनामा शनिबार (आज) बिहान भैरहवामा ‘संस्कृति रक्षा दौड’ भएको छ । नव वर्ष वि.सं. २०८१ सालको अवसरमा दौडको आयोजना गरिएको संघका नगर कार्यवाह (सचिव) राजन शुक्लाले बताएका छन् । हिन्दू स्वयंसेवक संघ, नेपालले प्रत्येक वर्ष संस्कृति रक्षा दौडको आयोजना गर्दै आएको कार्यक्रम संयोजक अरुण कुमार अग्रवालले बताए । ‘हामी […]

पूरा पढ्नुहोस्

संघपरिवारकाे पूर्णकालिक वर्ग चतराधाममा प्रारम्भ

हिन्दू स्वयंसेवक संघ नेपालको पूर्णकालिक वर्ग चतराधाममा प्रारम्भ भएको छ । हिन्दू स्वयंसेवक संघ नेपालको सम्पूर्ण  वैचारिक संगठनका पूर्णकालिक कार्यकर्ताहरूकाे  उपस्थितिमा मंसिर ८ गते देखि सुनसरीकाे  चतराधाममा सञ्चालन भइरहेको हाे  । यहीं ८ देखि ११ सम्म चल्ने पूर्णकालिक वर्गमा संघ परिवारमा कार्यरत देशभरका  पूर्णकालिक कार्यकर्ताहरूले  अलग अलग संगठनहरूबाट सहभागीता जनाएका छन् । संघका प्रचारक वेद […]

पूरा पढ्नुहोस्

राहत सामग्री लिएर हिन्दू स्वयंसेवक संघ जाजरकोट पुग्यो

कार्तिक २४, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल जाजरकोट र रूकुमका भूकम्प प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्ने जाजरकोट पुगेको छ । आफ्नो मानवीय साहेयतालाई निरन्तरता दिदै अत्यन्तै प्रभावित र आवश्यकता भएका क्षेत्रका नागरिकलाई वितरण गर्ने उदेश्यका साथ सेवा इन्टरनेशनल नेपालले  दुई गाडी राहत सामग्री लिएर बिहीबार जाजरकोट पुगेकाे हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ […]

पूरा पढ्नुहोस्