- २४ कार्तिक २०८०, शुक्रबार ०८:३६
कार्तिक २४, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल जाजरकोट र रूकुमका भूकम्प प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्ने जाजरकोट पुगेको छ ।
आफ्नो मानवीय साहेयतालाई निरन्तरता दिदै अत्यन्तै प्रभावित र आवश्यकता भएका क्षेत्रका नागरिकलाई वितरण गर्ने उदेश्यका साथ सेवा इन्टरनेशनल नेपालले दुई गाडी राहत सामग्री लिएर बिहीबार जाजरकोट पुगेकाे हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्