Tag: शितला मा.वि.

शितलामा भित्ते पत्रिका प्रकाशनकाे तालिम

काठमाडौँ, भदौ  । काठमाडौं महानगरपालिका–१६, बालाजुहाइटस्थित शितला माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सिर्जनात्मक क्षमता अभिव्यक्त गर्ने उद्देश्यसहित भिते पत्रिका लेखन एवम् तयारीकाे तालिम सञ्चालन गरिएको छ । भाद्र ७ गते शनिवार भित्ते छात्र विचारका सम्पादक कृष्णप्रसाद हुमागाईंले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई भिते पत्रिका प्रकाशन सम्बन्धि महत्त्वपूर्ण विषयवस्तुहरूमा केन्द्रीय रहेर उक्त तालिम प्रदान गरेका थिए […]

पूरा पढ्नुहोस्

शितला मा.वि. र जापानको विद्यालय वीच भगिनि सम्वन्ध विस्तार

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुहाइट स्थित शितला मा.वि.ले जापानको विद्यालय TONDABAYASHI JUNIOR & SENIOR HIGH SCHOOL, Kanigawa-Osaka Japan सँग भगिनी सम्वन्ध स्थापना गरेको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ । विद्यालयकी कक्षा ९ की छात्रा करिना रेग्मीले जापानी भाषामा अतिथि पाहुनाहरूलाई स्वागत गर्नु भएको थियो भने विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठ र […]

पूरा पढ्नुहोस्