Tag: शिक्षा मन्त्री विद्या भट्टराई

विद्यालय शिक्षा ऐन जारी गर्न नसके पद छाड्ने शिक्षा मन्त्री भट्टराईको उद्घोष

शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष गरेकी छिन्। नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै भट्टराईले समुदायको हितमा काम गर्न नसक्ने अवस्था आए पदमा बसिरहन आवश्यक नरहेको बताइन्। ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो,’ उनले भनिन्, […]

पूरा पढ्नुहोस्

कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ। पुष २५ गते  बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताइन्। ‘१० को प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा छौँ’, उनले भनिन्। राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ। हाल […]

पूरा पढ्नुहोस्

“स्वस्थ्य समाज, समृद्द नेपाल र विश्व शान्तिका लागि योग” भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाइदै

काठमाडौं ।  “स्वस्थ्य समाज, समृद्द नेपाल र विश्व शान्तिका लागि योग” भन्ने  नाराका साथ राष्ट्रिय योग दिवस २०८१ मनाउने निर्णय भएको छ । २०८१ पौष २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको राष्ट्रिय योग दिवस-२०८१ को मूल समारोह समितिको बैठकको अध्यक्षता गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या  भट्टराईले मानिसको जीवन, उद्यमशीलता विकास र […]

पूरा पढ्नुहोस्

अबदेखि विद्यार्थीले घरमा काम गरेकाे पनि अंक पाउने, हेर्नुस् यस्तो छ प्रावधान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरेर नम्बर दिने निर्णय गरेको छ । परीक्षामा लेखेको आधारमा मात्र मूल्याङ्कन गर्न नहुने भन्दै मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामलाई मूल्याङ्कनमा जोड्न नम्बर दिने निर्णय गरेको हो । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । मूल्यांकनको विधि […]

पूरा पढ्नुहोस्

प्रविधि, विद्यालय, बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनु पर्छ : शिक्षा मन्त्री

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रविधि, विद्यालय, बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिएकी छन्। बुधवार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन वर्तमानभन्दा पनि भविष्यलाई सोचेर बनाउन आवश्यक रहेको बताइन्। उनले शिक्षा ऐन तत्काल कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड […]

पूरा पढ्नुहोस्

बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरिने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने बताएकी छिन् । उनले आज ललितपुरका बाढी प्रभावित विद्यालयको अवलोकनपछि  अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन् । उनले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपत् […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्री र शिक्षा सचिव बीच कार्यसम्पादन करार सम्झौता

  काठमाडौँ, २८ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा. दीपक काफ्ले, विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी बीच कार्यसम्पादन करार सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू बीच कार्य सम्झौतासँगै मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रवार सचिवद्वय काफ्ले र पुडासैनीसहित मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध गर्न माग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था गर्न माग गरेकी हुन्। त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै दम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको बताउँदै उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था मिलाउन […]

पूरा पढ्नुहोस्

के भन्छिन् नवनियुक्त शिक्षा मन्त्री भट्टराई ? : के छ उनकाे चुनाैती ?

असार ३१, काठमाडौं । नेकपा एमालेले विद्या भट्टराईलाई शिक्षा मन्त्रालयमा पठाएको छ । उनले कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी छन् । उनले पहिलो पटक उपनिर्वाचनमा र दाेश्राे पटक प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा चुनाव जितेकी थिइन । यस पटक नेकपा एमालेका ४ जना महिलाले प्रत्यक्ष तर्फ निर्वाचन […]

पूरा पढ्नुहोस्