Tag: वालेन शाह
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको […]
पूरा पढ्नुहोस्
झापा-५ बाट निर्वाचित भएपछि बालेनले बुझे प्रमाणपत्र
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन् । उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने […]
पूरा पढ्नुहोस्
रवि–बालेनसहमति , के छ ७ बुँदे सम्झौतामा के छ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा सहित ७ बुँदे सम्झौता गरेका छन् । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा उभ्याइनेछ । आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने […]
पूरा पढ्नुहोस्
मन्त्रालयलाई बालेनको जवाफ- गुरागाईंले काम हुँदैन, नयाँ कार्यकारी अधिकृत पठाइदिनू
काठमाडौ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले वर्तमान कार्यकारी अधिकृत सरोज गुरागाईंला काम गर्न नदिने जवाफ संघीय सरकारलाई दिएका छन्। बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीका नाममा पत्र पठाउँदै बालेन्द्रले यस्तो अडान राखेका हुन् । मन्त्रालयले बुधबार गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन भन्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो । त्यसको जवाफमा […]
पूरा पढ्नुहोस्
बालेन र सुनिताले किस गरेको नक्कली भिडियो बनाउने युवक पक्राउ
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्दै आएको आरोपमा एक युवक पक्राउ परेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत पक्राउ परेका हुन् । उनलाई अस्ती सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । रावतउपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत […]
पूरा पढ्नुहोस्मेयर बालेन शाहले खुल्ला मञ्च बारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ( हेर्नुस् )
फागुन ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन शाहाले खुल्ला मञ्च बारे बाहिर भ्रम छरेकाे भन्दै आफ्नो आधिकारिक धारण सार्वजनिक गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत खुल्ला मञ्चलाई सधैंव खुल्ला राख्ने गरि कार्य भइरहेको बताएका छन् उनले भनेकाछन् विगत केही महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर […]
पूरा पढ्नुहोस्
बालेनका सचिवालय प्रमुखसहित काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित
काठमाडौं— कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर बालेन साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । ‘छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको हो’, स्रोतले भन्यो । मेयर बालेन साहले प्रमुख […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरपालिकामा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध
२२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ । तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको छ । हरेक वर्ष २५ डिसेम्बरमा मनाइने क्रिसमस […]
पूरा पढ्नुहोस्
यस वर्ष काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसीभैलाे खेल्न पाइन्छ: बालेन
काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सुरक्षित रूपमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत् राति १ बजेसम्म देउसीभैलाे खेल्न पाइने जानकारी दिए। उनले विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्ने अनुमति दिने गरिएकाेमा यस वर्ष राति १ बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी सुरक्षा व्यवस्था मिलाएको जनाएका हुन्। उनले उक्त […]
पूरा पढ्नुहोस्
सिंहदरबारमा आगाे लगाउने मेयर बालेकाे चेतावनी
भदौ १६, काठमाडौं । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारामा आगाे लगाउने चेतावनी दिएका छन् । शनिबार राति आफ्नो फेसबुकवालमा एक स्टाट्स लेख्दलै भनेका छन् “आजकाे लागि केही भएन् भाेलिबाट हाम्रो महानगरकाे कुनै पनि गाडी सरकारबाट राेकीयाे भने सिंहदरबारमा आगाे लगाईदिन्छु याद राख चाेर सरकार ” याे उनले कुन प्रसंगमा भनेका हुन त्याे भने […]
पूरा पढ्नुहोस्







