Tag: वडा दशैं २०८०

पशुबलि : भ्रम र यथार्थ

कार्तिक १, काठमाडौं ।  चैतन्य कृष्ण, अमरकोश र मेदिनीकोशका अनुसार बलि शब्दले उपहार समर्पण, पूजा, नैवेद्यजस्ता अर्थहरू जनाउँछ । बल दाने धातुमा इन् प्रत्यय गरेर बलि शब्द बन्दछ । बलि शब्दमा दान शब्द मिलेर बन्ने बलिदान शब्दले बलिको जस्तो सर्वात्म समर्पण, ठुलो त्याग या महत्सेवा भन्ने अर्थ पनि जनाउँछ । बलिवैश्वदेव कर्ममा काकबलि, श्वानबलि गर्दा […]

पूरा पढ्नुहोस्

नवरात्रकाे दाेश्राे दिन आज ब्रह्मचारिणीकाे आराधना गरिदैं ( हिन्दूले एकपटक हेर्नै पर्ने )

काठमाडौं : शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने  भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ। कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र […]

पूरा पढ्नुहोस्

जनकपुरधाममा सुरु भयो दसैंको रौनक

जनकपुरधाम ।  जनकपुरधाममा दसैंको रौनक सुरु भएको छ। आइतबारदेखि सुरु भएको दसैंका लागि जनकपुरधामको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपिठहरु सजाइएको छ। राजदेवी मन्दिर, पिडरिया माइस्थान, सोनासती मन्दिर लगायतको शक्तिपिठमा श्रद्धालु भक्तजनको आज बिहानैदेखि भिड लागेको छ। जनकपुरधामको दसैं नेपालमै प्रसिद्ध रहेकाले यहाँका मन्दिर तथा शक्तिपिठलाई सजाइएको छ। दसैंको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै विशेष […]

पूरा पढ्नुहोस्