- २९ आश्विन २०८०, सोमबार ०७:०२
जनकपुरधाम । जनकपुरधाममा दसैंको रौनक सुरु भएको छ। आइतबारदेखि सुरु भएको दसैंका लागि जनकपुरधामको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपिठहरु सजाइएको छ।
राजदेवी मन्दिर, पिडरिया माइस्थान, सोनासती मन्दिर लगायतको शक्तिपिठमा श्रद्धालु भक्तजनको आज बिहानैदेखि भिड लागेको छ।
जनकपुरधामको दसैं नेपालमै प्रसिद्ध रहेकाले यहाँका मन्दिर तथा शक्तिपिठलाई सजाइएको छ।
दसैंको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गरिएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्