Tag: जनकपुरधाम
जनकपुरमा विद्यार्थी परिषद्काे नागरिक अभिनन्दन समाराेह सम्पन्न
मंसिर ७, जनकपुर । जनकपुर धाममा सम्पन्न विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समिति बैठककाे अन्तिमदिन गंगासागरकाे तटमा नागरिक अभिनन्दन समारोह सम्पन्न भएको छ । यहीँ मंसिर ५, ६ र ७ गते सम्पन्न भएको केन्द्रीय कार्यकारिणी समितिकाे बैठक समापनसँगै आयोजना गरिएको नागरिक अभिन्नदन समाराेहमा परिषद्का राष्ट्रिय अध्यक्ष डा. गाेपीनाथ कण्डेल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, स्वागत समिति अध्यक्ष […]
पूरा पढ्नुहोस्
जनकपुरधाममा सुरु भयो दसैंको रौनक
जनकपुरधाम । जनकपुरधाममा दसैंको रौनक सुरु भएको छ। आइतबारदेखि सुरु भएको दसैंका लागि जनकपुरधामको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपिठहरु सजाइएको छ। राजदेवी मन्दिर, पिडरिया माइस्थान, सोनासती मन्दिर लगायतको शक्तिपिठमा श्रद्धालु भक्तजनको आज बिहानैदेखि भिड लागेको छ। जनकपुरधामको दसैं नेपालमै प्रसिद्ध रहेकाले यहाँका मन्दिर तथा शक्तिपिठलाई सजाइएको छ। दसैंको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै विशेष […]
पूरा पढ्नुहोस्
विवाह पञ्चमीमाकाे अवसरमा बाह्रबिघामा मानवसागर
मंसिर १२, जनकपुर । रामजानकी विवाह महोत्सवको मुख्य आकर्षण मानिने शोभायात्रा र स्वयम्वरमा सहभागी हुन दसौं हजार श्रद्धालुहरू सहभागी भए । ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा सोमबार अपराह्न राम र सीताको डोलाबीच स्वयम्वर भइरहँदा ठूलो संख्यामा श्रद्धालुहरूले ‘जय सीयाराम’को जयकारा लगाउँदै हर्षबधाइ गरेका थिए । यस क्रममा सेनाको हेलिकप्टरद्वारा पुष्पवृष्टिसमेत गरिएको थियो । किंवदन्ती अनुसार त्रेतायुगमा राम […]
पूरा पढ्नुहोस्
मिथिलाञ्चलमा लोप हुँदै जोगिरा सररर…,
फागुन २७, धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौन तालपर गोरिया नाचे कौन तालपर हम ? जोगिरा सर र र !’ मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरूबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने गर्ने गर्छ । होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीतविनाको होलीको […]
पूरा पढ्नुहोस्







