Tag: राप्रपा
रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारीको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ । अदालत स्रोतका अनुसार सम्भवतः आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न […]
पूरा पढ्नुहोस्
राप्रपाका नेतामाथि पार्टी कार्यलयभित्रै आक्रमण
राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ । पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहदा श्रेष्ठमाथि आक्रमण भएको हो । बैठककक्ष बाहिरबाट बाहिरिदा एक समूहले श्रेष्ठमाथि एकाएक आक्रमण भएको थियो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठ राखेको धारणाका कारण आक्रमण भएको नेताहरुले जनाएका छन् । श्रेष्ठमाथि आक्रमण भएपनि पार्टी अध्यक्ष राजेन्द्र […]
पूरा पढ्नुहोस्
कांग्रेसका कारण गठबन्धन टुट्यो, राप्रपा प्रतिगमनकारी : माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र) ले गठबन्धन टुट्नुका विभिन्न कारण देखाउँदै नेपाली कांग्रेससँगको सहकार्य तोडेको छ । माओवादी केन्द्रका अनुसार अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरे अनुसारको सहयोग गरेका थिएनन् । यसैगरी, राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु पनि गठबन्धन तोड्न बाध्य बनाउने अर्को कारण बनेको माओवादीको ठहर छ । काँग्रेस महासमिति […]
पूरा पढ्नुहोस्
ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि
जुम्ला — जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ दुई हजार ७१ मतगणना हुँदा राप्रपा उम्मेदवार शाहीले एक हजार २९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्म स्वाँरले जानकारी दिए गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा गौतम (कुँवर)ले ५२२, नेकपा एमालेका रतननाथ योगीले १०१, नेमकिपाका डिल्लीप्रसाद […]
पूरा पढ्नुहोस्
सकियो बालकोट बैठक, एमाले–राप्रपा सहमति नजिक
असोज १२, काठमाडौं । एमाले र राप्रपा चुनावी तालमेल गर्न सहमत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका राप्रपा नेताहरुले सिटसंख्या र स्थानसमेत टुंगो लगाउने गरी छलफल गरेका हुन् । दुई पार्टीका अध्यक्षसहित नेताहरुबीच आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भएको हो । […]
पूरा पढ्नुहोस्
रवीन्द्र मिश्र राप्रपामा जाँदै, जिम्मेवारी उपाध्यक्ष पाउने
विविसीको जागिर छाडेर नयाँ पार्टी बनाएका रवीन्द्र मिश्र आफ्नै पार्टीले कार्बाही गरेपछि राप्रपामा जाने भएका छन् । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने तय भएको छ । राप्रपामा उनको भूमिका वरिष्ठ उपाध्यक्षको हुनेछ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको बताए । मिश्रले गत वैशाखको […]
पूरा पढ्नुहोस्
रवीन्द्र मिश्र उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्दै
अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भएका छन् । राप्रपा र मिश्र निकट स्रोतहरुले उपाध्यक्षमा सहमति भइसकेको जनाएका छन् । राप्रपामा प्रवेशका लागि लामो समयदेखि संवादमा रहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष […]
पूरा पढ्नुहोस्
राप्रपाकाे घाेषणापत्रमा :ज्येठ नागरिकलाई नि:शुल्क धार्मिक यात्रा
७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिंदेनले घोषणापत्र सार्वपजनिक गरेका हुन् । राप्रपाले केही लोकप्रिय कार्यक्रम पनि घोषणापत्रमा उल्लेख गरेको छ । राप्रपाले १२ कक्षासम्म […]
पूरा पढ्नुहोस्
राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क
वैशाख ७, काठमाडौँ। राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । […]
पूरा पढ्नुहोस्
राजालाईकाे डर देखाएर जनतालाई मूर्ख बनाउने जवाना गयो : नेता लिङ्देन
चैत्र ७, काठमाडाैँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको डर देखाएर जनतालाई मूर्ख नबनाउन कांग्रेस, एमाले र माओवादीलाई चेतावनी दिएका छन् । सिन्धुलीमाडीमा शनिबार आयोजित सभामा बोल्दै अध्यक्ष लिङ्देनले गणतन्त्रका नाममा ठूला दलले लुटतन्त्र मच्चाएको आरोप लगाए । ठूला भनिएका दलले प्रजातन्त्र आएको ३० वर्षमा देखाउनलायक कुनै पनि काम नगरेको अध्यक्ष लिङ्देनको भनाइ थियो । […]
पूरा पढ्नुहोस्







