- ११ आश्विन २०७९, मंगलवार १९:२३
विविसीको जागिर छाडेर नयाँ पार्टी बनाएका रवीन्द्र मिश्र आफ्नै पार्टीले कार्बाही गरेपछि राप्रपामा जाने भएका छन् । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने तय भएको छ ।
राप्रपामा उनको भूमिका वरिष्ठ उपाध्यक्षको हुनेछ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको बताए ।
मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए।
मिश्रले विवेकशील साझाका केही नेताहरूलाई पनि राप्रपामा प्रवेश गराउने तयारी छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्