Tag: रविद्र मिश्र
रवीन्द्र मिश्र बने राप्रपाका वरिष्ठ उपाध्यक्ष
असाेज १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ । बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो । अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको […]
पूरा पढ्नुहोस्
रवीन्द्र मिश्र राप्रपामा जाँदै, जिम्मेवारी उपाध्यक्ष पाउने
विविसीको जागिर छाडेर नयाँ पार्टी बनाएका रवीन्द्र मिश्र आफ्नै पार्टीले कार्बाही गरेपछि राप्रपामा जाने भएका छन् । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने तय भएको छ । राप्रपामा उनको भूमिका वरिष्ठ उपाध्यक्षको हुनेछ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको बताए । मिश्रले गत वैशाखको […]
पूरा पढ्नुहोस्







