Tag: रवि लामिछाने
सत्ता गठबन्धनको निर्णय: पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने
सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन), पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ। साझा कार्यक्रममा लेखिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ […]
पूरा पढ्नुहोस्
गृहमन्त्रीले हटाए आफ्नो अगाडि पछाडि हिडने गाडी
पुस २२, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन् । गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्व सुरक्षाकर्मी राखेका […]
पूरा पढ्नुहोस्
प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले भने : सरुवा, बढुवाका लागि नेताको घर गए कारबाही गर्छु
पुस १५, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा-बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए । गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर […]
पूरा पढ्नुहोस्
भारतको ज्यादतीप्रति सरकारको निरीहता, अब हाम्रो पुस्तालाई स्वीकार्य छैन : रवि लामिछाने
मंसिर १९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले दार्चुलामा भारतीय पक्षबाट भइरहेको ज्यादतीप्रति नेपाल सरकारले निरीहता देखाएको आरोप लगाएका छन् । भारतीय पक्षबाट भएका व्यवहारले आफ्नो नागरिकतको ज्यान जाँदा, घाइते हुँदा, भूमि मिचिँदा नेपाल सरकार केही नभएको जस्तो गरेर बस्दै निरीहता देखाएको भन्दै उनले आफूहरुको पुस्तालाई स्वीकार्य नहुने बताएका छन् […]
पूरा पढ्नुहोस्
रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौँ — प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन-२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्रमाथि अनुसन्धान अघि बढाएको छ । लामिछानेले विदेशी नागरिकता परित्याग गरेर विधिवत रूपमा नेपाली नागरिकता नलिई पहिल्यै निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेको उजुरी परेपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान सुरु गरेको हो । लामिछानेको नागरिकता विवादसम्बन्धी विषयलाई केही […]
पूरा पढ्नुहोस्
चितवन २ मा भारी मतान्तरले रवि लामिछाने विजयी
काठमाडौं, चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन्। लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। तर औपचारिक घोषणा भने हुन बाँकी छ। […]
पूरा पढ्नुहोस्
चितवनमा रवि लामिछानेलाई अग्रता
मंसिर ६, चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् । लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन्
पूरा पढ्नुहोस्
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
चितवन ,५ मंसिर- चितवन २ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् । लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।
पूरा पढ्नुहोस्
रवी लामिछाने सवार गाडीमाथि आक्रमण (भिडियोसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सवार गाडीमाथि आक्रमण भएको छ । आइतबार चितवन क्षेत्र नं २ मा प्रचारप्रसारको क्रममा उनी सवार गाडीमाथि ढुंगा प्रहार भएको हो । अध्यक्ष लामिछानेको गाडी रोकेर एक समूहले घेराबन्दी गरेको थियो भने एक युवकले लाताले हानेर अघिको सिसा फुटाएको भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्रबाट पार्टीबाट प्रतिनिधि […]
पूरा पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा : उत्कृष्ट शिक्षा अनि संस्कार, देश विकासको बलियो आधार
कार्तिक १७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले “उत्कृष्ट शिक्षा अनि संस्कार, देश विकासको बलियो आधार” नारा सहित प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि वाचा पत्र (घोषाणा पत्र) सार्वजनिक गरेको छ । घोषाणा पत्र सार्वजनिक संगै शिक्षालाई आधुनिक, मौलिक, व्यवहारीक र नैतिक बनाउँदै यस सम्बद्ध व्यक्ति र संस्थाहरुलाई आवश्यक सुविधा प्रदान गर्ने वाचा […]
पूरा पढ्नुहोस्







