- १७ कार्तिक २०७९, बिहीबार १८:३९
कार्तिक १७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले “उत्कृष्ट शिक्षा अनि संस्कार, देश विकासको बलियो आधार” नारा सहित प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि वाचा पत्र (घोषाणा पत्र) सार्वजनिक गरेको छ । घोषाणा पत्र सार्वजनिक संगै शिक्षालाई आधुनिक, मौलिक, व्यवहारीक र नैतिक बनाउँदै यस सम्बद्ध व्यक्ति र संस्थाहरुलाई आवश्यक सुविधा प्रदान गर्ने वाचा गरेको छ ।
पाँच बुँदामा समावेश गरीएको शिक्षाको घोषणा पत्रमा विद्यालय शिक्षा ऐन लागु गरी सरकारी विद्यालय शिक्षा परीवर्तन ल्याइने उल्लेख गरेको छ । विश्वविद्यालयलाई अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धात्मक बनाउन नीतिगत समन्वय गर्ने गरी विश्वविद्यालय शिक्षा ऐनपारीत गरीने वाचा गरेको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्