Tag: बित्थडचिर गाउँपालिका
भूकम्पकाे क्षति र अवस्था बुझन जनप्रतिनिधि अनुगमनमा, क्षतिको विवरण दिन अनुरोध
असाेज १६, बझाङ । बझाङको बित्थडचिर गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष हरिश्चन्द्र जोशी अनुगमनमा खटिएका छन् । मंगलबार दिउँसो ३ बजेर ७ मिनेटमा तलकोट गाउँपालिका केन्द्रविन्दुु भएर गएको ६.३ रेक्टरस्केलको भुकम्पले वडा भित्र के कति क्षती गरेको छ भनी विवरण उपलब्ध गराउन सुचना जारी गर्दै आफैँ अनुुगमनमा खटिएका छन् । वडाध्यक्ष जोशीको […]
पूरा पढ्नुहोस्
एडभान्स सिलाई कटाई सिप विकास तालिम सम्पन्न
चैत्र १५, बझाङ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र बित्थडचिर गाउँपालिकाको आयोजना मा सञ्चालित स्तरोन्नति तर्फको एडभान्स सिलाई कटाई सिप विकास तालिम सम्पन्न भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र बित्थडचिर गाउँपालिका आयोजित तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो । बित्थडचिर गाउँपालिकाका प्रवक्ता […]
पूरा पढ्नुहोस्
बित्थडचिर गाउँपालिकाले ९ ओटै वडा भित्रको माटो परीक्षण सुरू गरेको छ
चैत्र १२, बझाङ । माटोको उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि बित्थडचिर गाउँपालिकाले माटो परीक्षण अभियान सञ्चालन गरेको छ । माटो परीक्षण गरेर माटो सुहाउँदो खेती लगाउन किसानलाई प्रोत्साहन गर्ने योजना अनुसार गाउँपालिकाले माटो परीक्षण सुरू गरेको हो ९ वटै वडाका किसानबाट माटोको नमुना संकलन गरिएको छ । बित्थडचिर गाउँपालिकाले केही समय […]
पूरा पढ्नुहोस्
७ दिने होमस्टे ब्यबस्थापन तालिम बित्थडचिर गाउँपालिकामा सुरू
फागुन २५, बझाङ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, रबि भवन, कालिमाटी, काठमाडौको आयोजना र बित्थडचिर गाउँपालिकाको सहकार्यमा ७ दिने होमस्टे ब्यवस्थापन तालिम सुरू भएको छ । बिहीबार औपचारिक कार्यक्रमका बिच उद्घाटन भएको तालिममा गाउँपालिकाका विभिन्न बडाहरूबाट ३१ जना व्यक्तिहरूकाे सहभागी रहेकाे गाउँपालिकाका प्रवक्ता […]
पूरा पढ्नुहोस्
स्वर्ण पदक बिजेता रावललाई बित्थडचिर गाउँपालिकाले पचास हजार पुरस्कारले सम्मान गर्ने
असार १५, बझाङ । भारतमा स्वर्ण पदक बिजेता रावललाई पालिकाले पचास हजार नगद सहित उच्च सम्मान गर्ने भएको छ । […]
पूरा पढ्नुहोस्
बित्थडचिर गाउँपालिकाका प्रवक्ता जाेशीकाे पहिलाे प्राथमिकता शिक्षा
जेठ २९, बझाङ । बझाङकाे बित्थडचिर गाउँपालिकाका प्रबक्ता हरिशचन्द्र जोशीले पहिलाे प्राथमिकता शिक्षा भएकाे बताएका छन् । शुक्रबार बित्थडचिर गाउँपालिका बझाङको कालिका आधारभुत बिधालयमा आयोजित शिक्षक अभिभावक संघ भेलालाई सम्बोधन गर्दै प्रबक्ता जोशीले बित्थडचिरमा सबै भन्दा पहिला शिक्षा क्षेत्रकाे बिकास गर्ने बताएका हुन् । नयाँ शैक्षिक,सत्र संगै नयाँ जोस,जागर उमंग संगै शैक्षिक सुधारमा सबै लाग्न […]
पूरा पढ्नुहोस्







