Tag: बाढी

पहिरोका कारण हालसम्म ८७ विद्यालयमा क्षति

बाढी–पहिरोका कारण  विभिन्न जिल्लामा  प्रभावितको विद्यालयको संख्या बढ्दै गएको विवरण शिक्षा, विज्ञान तथा प्रविधि  मन्त्रालयमा आइरहेको छ । हालसम्म विभिन्न जिल्लाका ८७ विद्यालयमा क्षति पुगेको छ । हालसम्म मन्त्रालयमा आएको विवरण अनुसार काभ्रेका विद्यालयमा बढी क्षति भएको छ । तेमालको कालिका प्राविको एउटा भवन पुरिएको छ । भने धुलिखेलको विनायक आवि पुरिएको छ । कालिदेविमावि […]

पूरा पढ्नुहोस्

पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए

सुनसरी- सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी […]

पूरा पढ्नुहोस्

कोसी ब्यारेजका सबै ढोका खुल्ला गरियो

मोरङ- कोसी ब्यारेजको सबै ढोका खुल्ला गरिएको छ। नदीमा पानीको अवस्था हेरिकन हाल ब्यारेजको ५६ ढोका नै खुला गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। ब्यारेजको ५६ ढोका खुला गरिएसँगै पानीको बहाव भने कम हुँदै गएको प्रवक्ता राईले बताए। उनका अनुसार सोमबार बिहान नदीमा पानीको बहाव ४ लाख […]

पूरा पढ्नुहोस्

पुल बगाएसी दिनहुँ भेल तरेर विद्यालय जान बाध्य।

असार, १४ काठमाडौं । जेठ २६ गते राति आएको बाढीले पुलमा क्षति पुगेपछि पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय माद्यामिक बिद्यालय एक सय ५० जना विद्यार्थी दिनहु भेल तरेर बिद्यालय जान बाध्य भएका छन । खारखोलामा रहेको पुल बाढीले बगाउँदा खोला उर्लिएर आएपछि विद्यार्थी, शिक्षक, अविभावक सबै खोला तरेर जान बाध्य भएका हुन्। वर्षात नभएको […]

पूरा पढ्नुहोस्