Tag: पुर्व प्रधानमन्त्री केपी ओली
सत्ता गठबन्धनको निर्णय: पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने
सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन), पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ। साझा कार्यक्रममा लेखिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ […]
पूरा पढ्नुहोस्
ओलीले भने – नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताएका छन् । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताएका हुन् । […]
पूरा पढ्नुहोस्
के ओलीले साच्चै देश विकास गरे त ?
काठमाडाैँ । सन्ताेष आचार्य , ओली प्रधानमन्त्री हुँदा २०७४ सालमा नेपालको प्रति व्यक्ती ऋण ३१,७५० थियो अर्थात रु. ३१,७५० X २,८८,२९,००० जना = रु. ९,१५,३२,०७,५०,००० थियो ! ओलीले प्रधानमन्त्री त्याग गर्दा २०७८ मा यो ऋण बढेर ५८,०६६ पुग्यो ! अर्थात रु. ५८,०६६ X २,८८,२९,००० जना = रु. १६,७३,९८,४७,१४,००० पुग्यो । नेपालको कुल जनसंख्या २,८८,२९,००० जनालाई […]
पूरा पढ्नुहोस्
आयोगलाई ओलीको प्रश्न- ‘कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिन्ह राख्ने ?’
फागुन २५, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । […]
पूरा पढ्नुहोस्







