Tag: परिक्षा नियन्त्रण कार्यालय

त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र

पुष २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको जनाउँदै विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। विगत केही वर्ष अघि विद्यार्थीहरूले अंग्रेजी भाषामा प्रश्न पत्र आउँदा नबुझिएको गुनासो पोखेकोले र परीक्षा नतिजा […]

पूरा पढ्नुहोस्

त्रिविका परीक्षा नियन्त्रकलाई कारबाही गर्न उच्चस्तरीय समितिको सिफारिस

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्च स्तरीय समितिले परीक्षा नियन्त्रकलाई कारबाही गर्न सिफारिस गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित सह परीक्षा नियन्त्रक, दुई जना शाखा प्रमुखलाई कारबाही गर्न सिफारिस गरेको हो । उपकुलपतिको कार्यालय उच्च स्रोतका अनुसार जिम्मेवार पदाधिकारीहरूले परीक्षामा चरम लापरबाही गरेका कारण अब विभागीय कारबाही गर्न प्रतिवेदनले सुझाएको छ […]

पूरा पढ्नुहोस्

त्रिवि पनिकाले माघ १५ गतेदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले माघ १५ गतेदेखि टान्सक्रिप्ट, प्रोभिजनल, पुनर्योग, करेक्सन, प्रतिलिपिलगायतका सेवा अनलाइनबाट उपलब्ध गराउने भएको छ। केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको जानकारी परीक्षा नियन्त्रक पुष्पराज जोशीले मंगलबार दिएका हुन्। उनका अनुसार अनलाइनबाट फाराम भरेर त्यहीँ शुल्क तिनुपर्नेछ। यससम्बन्धी विस्तृत विवरण माघ १० गते पनिकाको वेबसाइटमा उपलब्ध हुने जोशीले बताए। परीक्षा […]

पूरा पढ्नुहोस्

त्रिविले अबदेखि घरबाटै ट्रान्सक्रृप्ट निकाल्न मिल्ने प्रावधान ल्याउदै

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत घरघरमा सेवा दिने भएको छ । भौतिक उपस्थितिमा भीडभाड बढी हुने, सेवा प्रवाहमा जटिलता उत्पन्न भइरहेको बेला पनिकाले अनलाइन मार्फत  घरबाट नै सेवा प्रवाह गर्न लागेको हो । त्यसका लागि आज अनलाइन डेमो गरिएको छ । अनलाइन डेमो सफल भएसँगै अबको १० दिनभित्रमा अनलाइन मार्फत सेवा प्रवाह गर्न […]

पूरा पढ्नुहोस्

विश्वविद्यालय पूर्णरूपमा असफलताको बटाेमा अगाडि बढ्यो : महासचिव पंगेनी, विद्यार्थी परिषद्

पुस १८, काठमाडौं ।  विद्यार्थी परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले नेपालका अधिकांश विश्वविद्यालयहरू असफलताको बाटाे तर्फ अगाडि बढिरहेको बताएका छन् । बुधबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि विद्यार्थी परिषद् विश्वविद्यालय एकाइकाे आयोजना भएको धर्ना तथा आठ दिन देखि स्ववियुले गरेकोमा आन्दोलनलाई एक्यवद्धता जनाउने कार्यक्रम विश्वविद्यालयमा असक्षम , कमजोर र दलका झाेला बाेक्ने नेतृत्वहरूका कारण पूर्णरूपमा असफलताको […]

पूरा पढ्नुहोस्

BA दाेश्राे वर्षकाे नतिजा प्रकाशन ( हेर्नुहाेस् )

असार २४, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । आइतबार परीक्षा नियन्त्रण कार्यालय बल्खुले हाल स्नातक तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरूले गत बर्ष दिएकाे परिक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा हेर्न तलकाे साइटमा किल्क गर्नुहाेस् । http://www.tuexam.edu.np    

पूरा पढ्नुहोस्

परीक्षा फारम भर्ने बारे त्रिविको अत्यन्तै जरुरी सुचना

वैशाख १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक नियन्त्रण कार्यालयले त्रिभुवन विश्वविद्यालयमा अध्यनरत स्नातक तथा स्नातकोत्तर तहकाे परीक फारम भर्न सुचना निकालेकाे छ ।                  त्रिविले स्नातक तहमा BBA, BBM, , BIM, BBA-F, BPA, BHM, BTTM and BMS 4th, 6th and 8th Semester काे परीक्षा फारम भर्न सुचना निकालेकाे […]

पूरा पढ्नुहोस्

कर्मचारीले इमानदारीपुर्व काम नगर्दा त्रिविको नतिजा निकाल्न ढिलाइ

वैशाख १३, काठमाडौं । नेपालकाे सबै भन्दा जेठाे र ठुलाे विश्वविद्यालय हाे त्रिभुवन विश्वविद्यालय जहाँ लाखौं विद्यार्थी अध्ययनरत छन् ११ सय भन्दा बढी त्रिवि अन्तरगतका क्याम्पसहरू छन् । तर यत्राे ठुलाे विश्वविद्यालयकाे व्यवस्थापन र र कामभने अत्यन्तै कमजोर र अस्थव्यस्त छ । काेराेना महामारीको कारण कयौं त्रिविका कयौं कर्मचारीहरूकाे मुत्यु भयाे तर उनिहरूकाे ठाउँमा अर्काे […]

पूरा पढ्नुहोस्

B.Ed दाेश्राे बर्षकाे नतिजा सार्वजनिक (नतिजा सहित)

  चैत २९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन बर्षे स्नातक दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । विहिवार एक सुचना जारी गर्दै २०७८ बैशाख र श्रावण महिनामा संचालन भएको तीन बर्षे विएड दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे ।  www.tuexam.edu.np 

पूरा पढ्नुहोस्

BSc दोस्रो बर्षको नतिजा सार्वजनिक ( यहाँ किल्क गर्नुहाेस )

चैत २८ काठमाडौं । BSc दोस्रो बर्षको नतिजा सार्वजनिक भएको छ ।   साेमबार त्रिभुवन विश्वविद्यालय  परीक्षा नियन्त्रण कार्यालय बल्खुले BSC दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे ।              नतिजा  हेर्नको लागि tuexam.edu.np मा जानुहोला ।

पूरा पढ्नुहोस्