Tag: नेपाल सरकार

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए । बाहिरबाट साइबर आक्रमणको आशंकामा सबै वेबसाइट डाउन गरिएको उनले बताए । ‘एक घण्टादेखि सर्भरमा समस्या देखिएको हो । बाहिरबाट साइबर आक्रमणको प्रयास नै भएजस्तो […]

पूरा पढ्नुहोस्

खुसीको खबर ” पुस २७ लाई राष्ट्रिय एकता दिवसकाे रूपमा मनाइने”

काठमाडौँ ।  सरकारले १६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकाे मन्त्रिपरिषद्ले गरेको निर्णयलाई खारेज गर्दै स्व.पृथ्वीनारायण शाहको जन्मजयन्ती अर्थात् पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई मन्त्रिपरिषदमा सहभागी हुन दिएको निमन्त्रणामा राप्रपाले केही सर्त राखेकाे थियाे। यसमध्ये याे पनि एक प्रमुख […]

पूरा पढ्नुहोस्

सरकारी अध्ययनको निश्कर्ष : प्रिस्कुल र मन्टेश्वरी बालबालिकामैत्री छैनन्

 पुस १४,  काठमाडौं । शहरी क्षेत्रका शिशु स्याहार केन्द्र, मन्टेश्वरी कार्यक्रम बालबालिकामैत्री नरहेको एक सरकारी अध्ययनले निश्कर्ष निकालेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्ले संयोजकत्वको टोलीले शहरी क्षेत्रका दिवा शिशु स्याहार केन्द्र, मन्टेश्वरी, नर्सरी र किन्डरगार्डेन कार्यक्रम बालबालिकाको सर्वाङ्गिण विकासका लागि आवश्यक सेवा दिन नसकेको निश्कर्ष निकालेको हो ।    सरकारले विद्यालय […]

पूरा पढ्नुहोस्

भारतले उपहार दिएका सवारी वीरगन्ज नाका हुँदै भित्रियो

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी भारतले उपहारस्वरुप नेपाललाई दिएका २ सयवटा सवारी साधन वीरगन्ज नाका हुँदै भित्रिएको छ । भारतले सुरक्षा निकायलाई १ सय २० र निर्वाचन आयोगलाई ८० गरी २ सय सवारी साधन उपहार दिएको हो ।                              […]

पूरा पढ्नुहोस्

निर्वाचनमा प्रयाेगकाे लागि भारत सरकारद्वारा नेपाल सरकारलाई २ सय वटा गाडीहरू हस्तान्तरण

 कार्तिक १५, काठमाडौं । कृष्ण हुमागाई  अगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले नेपाललाई सवारी साधन सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारी साधन हस्तान्तरण गरेका हुन् ।                […]

पूरा पढ्नुहोस्

कार्यविधि विपरीत पूर्वप्रधानमन्त्री खनाललाई २० लाख

असाेज १८, काठमाडौँ ।  सरकार आफैंले बनाएको कार्यविधि र मापदण्डविपरीत पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सत्ता, शक्ति र दल निकटका अरू थुप्रै आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइएको स्रोतले जानकारी दियो । सरकारी ढुकुटीबाट नेता र आसेपासेलाई सरकारी ढुकुटीबाट रकम बाँड्ने क्रम रोक्न २०७९ जेठ ३१ […]

पूरा पढ्नुहोस्

शिक्षकको नयाँ तलबमान साउन १ गतेबाटै लागू गर्ने निर्णय, यस्तो छ तलबको स्केल

साउन, २९ काठमाडौं । नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नयाँ तलबमान र ग्रेड स्वीकृत गरी गरी लागू गर्ने निर्णय गरेको छ । शिक्षकसँगै सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहारी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवाका लागि नयाँ तबलमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

डिजेल र पेट्रोलियम पदार्थमा अधिक कर लगाए कै कारण उपभोक्ता मारमा

असार १४, काठमाडौं । कृष्ण हुमागाई ,  नेपाल सरकारले पेट्रोलियम पदार्थ र डिजेलमा लिएकाे अत्याधिक करका कारण उपभोक्ताले महँगो मूल्य तिरेर खरिद गर्न बाध्य भएका छन् । सरकारले प्रती लिटर ४९.७३ प्रतिशतसम्म कर उठाउने गरेकाेले दैनिक उपभाेग्य अत्यावश्यक पेट्रोल , डिजेल, ग्यास, मट्टीतेल लगायतकाे वस्तुकाे मूल्य आाकाशिएकाे र त्यसकाे कारणले पनि अन्य खाद्यान्न र नियमित […]

पूरा पढ्नुहोस्

विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

वैशाख १४, काठमाडौँ  । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्ष संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय  गरेको जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९: ३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन हुने उनले जानकारी […]

पूरा पढ्नुहोस्

जेष्ठ १ गते देखि हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय

वैशाख १४, काठमाडौँ । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै […]

पूरा पढ्नुहोस्