Tag: नेपाल शिक्षक महासंघ

नेपाल शिक्षक महासंघद्वारा एमाले मुख्यालयमा धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ । सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिएका हुन्। यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष […]

पूरा पढ्नुहोस्

काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू

काठमाडौं । चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले फेरि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार दोस्रो चरण आन्दोलनमा काठमाडौंमा शक्ति प्रदर्शन, अवज्ञा तथा अवरोधका कार्यक्रम हुनेछ । आन्दोलन १९ फागुनपछि हुनेछ । अहिले सामाजिक सञ्जालमा लेखेर शिक्षकहरूले विद्यालय शिक्षक ऐन जारी गर्न दबाब दिइरहेका छन् । त्यसैगरी […]

पूरा पढ्नुहोस्

शिक्षकहरूले गरे चरणबद्ध आन्दोलनको घोषणा

नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघले आन्दोलनको घोषणा गरेको हो । माघ २० गते सबै शिक्षककर्मचारीले फेसबुक वालमा हिउँदे अधिवेसनवाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाउने महासंघले निर्णय गरेको छ । पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र विद्यालयमा विद्यार्थी, अभिभावक र […]

पूरा पढ्नुहोस्

साउनदेखिको तलब नपाए पछि विद्यालय बन्द गर्ने चेतावनी

अछाम , ८ मंसिर । शिक्षकहरूले आर्थिक वर्ष २०८०/०८१ को साउन देखि यताको तलब नपाएपछि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल शिक्षक महासङ्घ कमलबजार नगर समिति अछामले नगरभित्रका सम्पूर्ण शिक्षक कर्मचारीहरूको मासिक तलब भत्ता नपाएको भन्दै मंसिर १० गते देखि विद्यालय बन्द गर्ने चेतावनी दिएको हो । नेपाल शिक्षक महासङ्घले पटक–पटक तलब भत्ता […]

पूरा पढ्नुहोस्

नेपाल शिक्षक महासंघको भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलन

नेपाल शिक्षक महासंघले भोलि (बुधबार)देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो । मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुने बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ । पटकपटक सरकारसँग सहमति र वार्तामा […]

पूरा पढ्नुहोस्

शिक्षक महासंघले आफ्नो माग पूरा नभए देशभर आन्दोलन गर्ने ( यस्तो छन् मागहरू )

भदौ ७, काठमाडौं।  नेपाल सरकारले मन्त्रीपरिषदमा टेबुल गरेकाे शिक्षा ऐन २०८० मा असन्तुष्ट भई क्रमिक रूपमा आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि सरकारले षडयन्त्र गर्न खोजे बृहत् रूपमा देशभर विद्यालय बन्द गरेरै भए पनि  सडक आन्दोलनमा उत्रने चतावनी दिएको छ । बाहिर आएको विद्यालय शिक्षा ऐन २०८०मा प्रबन्ध गरेका केही दफाहरु […]

पूरा पढ्नुहोस्

निर्णायक आन्दोलनको तयारीमा शिक्षक महासंघ, यस्तो छ कार्ययोजना

नेपाल शिक्षक महासंघले सरकारले यस अघिका सहमति कार्यान्वयन नगरेको भन्दै निर्णायक आन्दोलनको तयारीमा रहेको जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै सरकारसँग यस अघि भएका सहमति अनुसार शिक्षा ऐन जारी गर्न माग गरेको हो। महासंघले भदौ ७ गते सबै सरोकार समूह, सरकारका प्रतिनिधि, सांसदहरूसहितको बृहत् अन्तरक्रिया गर्ने जनाएको छ। विधेयकको मस्यौदाको प्रकृति तथा संवाद र पक्षीकरणको […]

पूरा पढ्नुहोस्

प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध शिक्षक महासंघको आन्दोलनको घोषणा

साउन २६, काठमाडौं । शिक्षक महासंघले शिक्षकहरुको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिएको छ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आन्दोलन घोषणा कार्यक्रममा शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विद्यालय शिक्षा विधेयक नसच्याएरै संसदमा लगेको अवस्थामा अनिश्चितकालीन विद्यालय बन्द गरी आन्दोलन गर्ने बताइन् । आन्दोलन कार्यक्रमको घोषणा पश्चात पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष […]

पूरा पढ्नुहोस्

आन्दोलनको तयारीमा नेपाल शिक्षक महासंघ

 साउन  २५ ,काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । सरकारले आधिकारिक रुपमा मुख्य सरोकार पक्ष नेपाल शिक्षक महासङ्घसँग नयाँ ऐन सम्बन्धमा आवश्यक सहकार्य र छलफल नगरि शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि षडयन्त्र गर्न खोजेको भन्दै आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो । महासंघको आज बसेको बैठकले दई चणमा आन्दोलन गर्ने […]

पूरा पढ्नुहोस्

शिक्षक-कर्मचारीलाई वैशाख २९ को विरोध प्रदर्शनमा सहभागी अपिल

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीसँग सम्बन्धित १४ वटा संघसंगठनले वैशाख १९ गते शुक्रबार काठमाडौँमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। शिक्षक र कर्मचारीका पेसागत मागबारे सरकारलाई दबाब दिन ती संघसंगठनले शुक्रबार माइतीघरमा विरोधका कार्यक्रम तय गरेका छन्। नयाँ संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, आगामी बजेटमा विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकहरूलाई तलबभत्ता […]

पूरा पढ्नुहोस्