Tag: नेपाल शिक्षक महासंघ
शिक्षकले पटुका बाँधेर दिएको रकम महासङ्घका नेताहरुले पचाए
असार २१, काठमाडौं । कोभिड–१९ का बखत सरकारलाई सहयोग गर्न भनी उठाइएको रकम नेपाल शिक्षक महासङ्घका नेताहरूले पचाएको पत्ता लागेको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण भित्रिए लगत्तै महासङ्घले देशभरिका शिक्षकसँग आह्वान गरी आर्थिक सहयोग जुटाएको थियो । आह्वानपत्रमा त्यो रकम प्रधानमन्त्री राहत कोषमा सङ्कलन गर्ने स्पष्ट उल्लेख थियो । २०७७ सालमा १४ लाख रुपियाँ […]
पूरा पढ्नुहोस्
विद्यालयलाई दुई दिन बिदा नगर्न निर्देशन दिएपछि नेपाल शिक्षक महासङ्घको आपत्ति
सुर्खेत/५ जेठ-नेपाल शिक्षक महासङ्घ वीरेन्द्रनगर समितिले शिक्षा मन्त्रालयको निर्णय अनुसार हप्तामा दुई दिन बिदा गर्न ध्यान आकर्षण गरेको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले हप्तामा दुई दिन बिदा नगर्न निर्देशन दिएपछि आपत्ति जनाउँदै ध्यान आकर्षण गरेको हो । नेपाल शिक्षक महासंघ वीरेन्द्रनगर समितिको जेठ ५ गते बसेको वैठकले नेपाल सरकार शिक्षा, विज्ञान […]
पूरा पढ्नुहोस्
कार्यदलले बुझायो प्रतिवेदन, अस्थायी र करार शिक्षकलाई एक पटक मौका दिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासंघबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ५१ बुँदे माग तथा सहमति र छलफलका लागि प्रतिवेदन बुझाएको हो । कार्यदलले बुझाएको प्रतिवेदनमा कुल बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिलको […]
पूरा पढ्नुहोस्







