Tag: नेपाल भारत सम्बन्ध

नेपाल र भारतबीच चार सहमतिमा हस्ताक्षर

पुस १९, काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावित जनताप्रती भारतकाे चिन्ता, तेस्रो चरणकाे राहत सामग्री पनि नेपाललाई हस्तान्तरण

कार्तिक २३, काठमाडौं  जाजरकोट र रूकुममा भूकम्पबाट प्रभावित नागरिकहरूका लागि भारत सरकारले चिन्ता व्यक्त गर्दै मानवीय साहेता स्वरूप तेस्रो चरणकाे पनि राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालप्रती गरेकाे प्रतिबद्घतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान आज भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रग्री नेपाल […]

पूरा पढ्नुहोस्

प्राज्ञिकद्वारा ११ हिमाली जिल्लामा शैक्षिक सामग्री वितरण गर्दै

भदौ ३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ११ वटा हिमाली जिल्लाहरूमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । विद्यार्थी परिषद्ले शुक्रबार रिपाेर्टर्स क्लवमा पत्रकार सम्मेलन आयोजना गरी ११ वटा हिमाली जिल्लाहरू सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा ३२ लाख २७ हजार लागत […]

पूरा पढ्नुहोस्

मोदीको लुम्बिनी भ्रमण : नेपाललाई  अवसर र सन्देश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करिब ६ घण्टाको व्यस्त कार्यतालिकासहित सोमबार विहान लुम्बिनी आउँदैछन्। भारतबाट प्रधानमन्त्रीको स्तरमा पहिलोपटक लुम्बिनी भ्रमण हुन लागेको हो।  बुद्ध जयन्तिको पावन दिनमा मोदीको भ्रमणले नेपालको पर्यटन प्रवर्धन र गौतम बुद्धको जन्मस्थानका बारेमा विश्वमा उत्पन्न भ्रम निवारण गर्ने छ। यो भ्रमण भारतको सुरक्षा चासो सम्बोधनका लागि परिस्थिति निर्माण गर्ने महत्वपूर्ण अबसर हुनेछ। […]

पूरा पढ्नुहोस्

नेपाललाई मुख्यमन्त्री याेगी आदित्यनाथकाे धार्मिक सन्देश

चैत्र १३, काठमाडौं ।  भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सनातन धर्म संस्कृतिको रक्षा गर्न नेपाललाई सुझाव दिएका छन्। धर्म निरपेक्षताका नाममा नेपालमा बढ्दो क्रिश्चियानिटी र धर्मान्तरणतर्फ संकेत गर्दै मुख्यमन्त्री आदित्यनाथले सनातन धर्म संस्कृति र धरोहर संरक्षणमा जोड दिएका हुन्। दोस्रोपटक मुख्यमन्त्री चुनिएका योगीको सपथ ग्रहण समारोहमा सहभागी हुन लखनऊ पुगेका नेपाली सांसदको टोलीले शनिबार […]

पूरा पढ्नुहोस्