Tag: नेपाल प्रहरी
ओखलढुंगामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला तहमा प्रहरीहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण सम्पन्न
ओखलढुंगा । जिल्लामा सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला तहमा जिल्ला प्रहरीहरू र इलाका प्रहरीका इन्चार्जहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाै २४ गते विहिवार सिद्विचरण नगरपालिकाकाे आयाेजनामा प्रशासन सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी , इलाका प्रहरीका इन्चार्ज स्थानीय तहका प्रतिनिधि नगर प्रमुख तेजन […]
पूरा पढ्नुहोस्
दलाली र शक्तिको खेल : प्रहरी नेतृत्व चयनमा फेरि शंका
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व चयनलाई लिएर फेरि एकपटक दलाली र शक्तिको खेलको आरोप उठेको छ। पत्रकारिताको आवरणमा दलाली धन्दा गर्दै आएका भनिएका सुधाकर राजेश र एआइजी राजन अधिकारीबीचको सहकार्यले प्रहरी संगठन मात्र होइन, सम्पूर्ण सञ्चारजगतलाई नै लज्जित बनाएको आलोचकहरूको आरोप छ। विगतमा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक धिरजप्रताप सिंह, बसन्त कुँवर र दिपक थापासम्मलाई समेत सरुवा–बढुवामा […]
पूरा पढ्नुहोस्
राजावादीकाे प्रदर्शनमा २० जनालाई गाेली लागेकाे प्रहरीकाे भनाइ
राजावादीहरूले शुक्रवार गरेको प्रदर्शनमा २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले गोली लाग्नेमध्ये २ जना महिला र १८ जना पुरुष रहेका जानकारी दिनुभएको हो । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेका आचार्यले बताउनुभयो । आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा […]
पूरा पढ्नुहोस्
नेपाल प्रहरीले माग्याे १२२३ जवान ( विज्ञापन सहीत हेर्नुस् )
काठमाडौं : नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले १ हजार १६५ पदमा भर्ना खुलाएको हो। त्यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको छ। कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी […]
पूरा पढ्नुहोस्
भिपिएन र डिएनएसबाट टिकटक चलाउँदा बैंकिङ डाटा चोरी हुन सक्छ : प्रहरी
नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ। यस्ता माध्यमबाट प्रतिबन्धित सामाजिक सञ्जाल टिकटकको प्रयोग भइरहेको भन्दै ब्युरोले व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुन सक्ने जनाएको छ। ‘भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्याई चोरी भई आर्थिक […]
पूरा पढ्नुहोस्
काठमाडौँ प्रहरी प्रवक्तामा एसपी रिजाल
माघ २५, काठमाडौँ । काठमाडौँ प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाललाई दिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका निकायद्वारा सम्पादित प्रहरी कार्य, अपराध नियन्त्रण एवं जनसरोकारका काम कारबाहीलाई तथ्यगत रूपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागी सो जिम्मेवारी दिइएको प्रहरी वरिष्ठ दान बहादुर कार्कीले एक सूचना मार्फत जानकारी दिएका छन् ।
पूरा पढ्नुहोस्
नेपाल प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह
वैशाख १९, काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । प्रहरीमा आईजीपीका लागि अन्य दाबेदारमा एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक थिए । प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले सोमबारदेखि अवकाश […]
पूरा पढ्नुहोस्
दुखद समाचार: घाँटीमा छुरा हानी एक महिला प्रहरीको हत्या
चैत्र ६, विराटनगर। मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ। लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए। नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्र भएको भीड […]
पूरा पढ्नुहोस्







