- २५ माघ २०७९, बुधबार २१:२७
माघ २५, काठमाडौँ । काठमाडौँ प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाललाई दिइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका निकायद्वारा सम्पादित प्रहरी कार्य, अपराध नियन्त्रण एवं जनसरोकारका काम कारबाहीलाई तथ्यगत रूपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागी सो जिम्मेवारी दिइएको प्रहरी वरिष्ठ दान बहादुर कार्कीले एक सूचना मार्फत जानकारी दिएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्