Tag: धनगढी
आधा दर्जन मुख्य शहरहरूमा प्राज्ञिककाे विद्यार्थी दबाब यात्रा, हजारौं विद्यार्थी सहभागी
माघ २६ काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आधा दर्जन मुख्य शहरहरूमा विद्यार्थी दबाब यात्रा निकालेकाे छ । शुक्रबार शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि प्रवेश, परिणाम, पात्राे पाठ्यक्रम, परिसर जस्ता विषयहरूलाई लिएर विद्यार्थी परिषद्ले पुर्वकाे विराटनगर, दाङकाे घाेराही, कैलालीको धनगढी र पाेखरामा बृहत् विद्यार्थी दबाब यात्रा निकालिएको परिषद्ले जनाएको छ । परिषद्ले माघ महिनाभर देशकाे […]
पूरा पढ्नुहोस्धनगढीमा भीषण आगलागी, १८ करोडको क्षति
कैलालीको धनगढी बजारमा गए राति भीषण आगलागी भएको छ। धनगढी उपमहानगरपालिका– १ एनएन चोकस्थित भण्डारी सुज सेन्टरबाट सुरु भएको आगलागीबाट अस्पतालसहित अन्य पसलहरूमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सू सेन्टरमा विद्युत् सर्ट भई आगो लाग्दा सँगै रहेका सारथि […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशनकाे सम्पूर्ण तयारी पूरा
चैत्र १७, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार धनगढीमा हुने विद्यार्थी परिषद्काे नवाैँ राष्ट्रिय अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएको परिषद्ले। जनाएको छ । महालेखा परीक्षक टंकमणि शर्माले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा देशभरबाट करिब एक हजार विद्यार्थी सहभागी हुने […]
पूरा पढ्नुहोस्
पोखराबाट जनकपुर र धनगढी सिधा उडान हुने
फागुन ३, काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान हुने भएको छ । यी रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार आगामी १७ फागुन (१ मार्च २०२२) देखि यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका […]
पूरा पढ्नुहोस्







